Economic News

राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित

१० माघ २०८१, बिहीबार २३:०१

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ललाई विशिष्ट वाणिज्य सेवा पदकबाट आज सम्मानित भएका छन। उक्त सम्मान तेस्रो विराट एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश...

एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन

९ माघ २०८१, बुधबार २३:२५

एफएओ नेपालले मधेश प्रदेश, जनकपुरमा आफ्नो पहिलो प्रादेशिक कार्यालय स्थापना गरेको छ। एफएओको कार्यक्रमलाई विकेन्द्रीकरण गर्दै प्रादेशिक सरोकारवालाहरूसँग नजिकको सहकार्यको वातावरण सिर्जना गर्न र खाद्य सुरक्षालाई प्रवद्र्धन गर्दै समावेशी विकास र सहनशीलता अभिवृद्धि गर्ने प्रतिबद्धता अनुरुप कार्यालय मार्फत मधेस प्रदेशका...

विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता

८ माघ २०८१, मंगलवार २३:४५

हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग आज फोनवार्ता गर्नुभएको छ । इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो...

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

८ माघ २०८१, मंगलवार २३:३७

सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ। यसै क्रममा सानिमा बैंकको पर्सागढी शाखाले, पर्सागढी वडा नं ५...

अबाकस शिक्षामा विद्यार्थीहरुको सहभागिता बढ्दै

८ माघ २०८१, मंगलवार ००:२६

ललितपुर । पछिल्लो समय विद्यार्थीहरु माझ प्रभावकारी सिकाईको माध्यम बन्दै गईरहेको अबाकस शिक्षामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता हुँदै आएको छ। ललितपुरको चापागाउँ दोबाटोस्थित ब्राइट फ्युचर सेकण्डरी स्कुल एण्ड कलेजमा बाल विकास एन.सि.मास प्रा.लिको आयोजनामा विद्यालय स्तरको अबाकस कार्यक्रम सम्पन्न भएको छ...

बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाउन सबै कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह

७ माघ २०८१, सोमबार २३:५६

काठमाडौं । कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो। बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा...

अन्तरराष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन हुने

७ माघ २०८१, सोमबार ००:०६

काठमाडौँ : वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तरराष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा ‘अन्तरराष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन आयोजना गर्ने भएको छ। केन्द्रले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यही माघ १३ देखि १५ गतेसम्म सम्मेलन आयोजना गरी दिवस मनाउन लागिएको जानकारी दिएको छ। संयुक्त राष्ट्रसङ्घले...

नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ खिच्ने

६ माघ २०८१, आईतवार ००:३८

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि आज नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ। निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता बढेको  हो। राष्ट्र बैंकले २१...

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन

५ माघ २०८१, शनिबार ०६:०५

काठमाडौं, चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३  प्रतिशत वृद्धि हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब...

ताजा समाचार