८ बैशाख २०८२, सोमबार १६:०५
काठमाडौं । टोखा नगरपालिकाले नगरपालिका अन्तर्गत रहेका सबै विद्यालयमा विद्यार्थी भर्ना र नियमित पठनपाठन सुनिश्चित गर्न निर्देशन दिएको छ। टोखा नगर शिक्षा ऐन, २०७५ र नगर शिक्षा नियमावली, २०७६ को सम्बन्धित उपधारा तथा उपवन्धअनुसार नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि...
८ बैशाख २०८२, सोमबार ११:२४
काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आव्हान गर्नुभएको छ। नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै...
७ बैशाख २०८२, आईतवार २१:५७
यूएई। युनाइटेड अरब इमिरेट्सको व्यावसायिक केन्द्र दुबईस्थित प्रसिद्ध क्रिक पार्कमा आइतबार ‘नेपाल फेस्टिभल डे २०२५’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा भएको यस महोत्सवलाई “नेपाली कला, संस्कृति, पर्यटन, व्यापार तथा नेपाली...
७ बैशाख २०८२, आईतवार १९:४६
काठमाडौं, राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफल सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाउनु...
७ बैशाख २०८२, आईतवार १८:०७
काठमाडौँ । विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरिएको छ । सन २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको अध्यक्षमा अरुण अधिकारी निर्विरोध निर्वाचित भएका छन् । भेलामा निर्वाचित कार्यसमितिले...
७ बैशाख २०८२, आईतवार १२:४३
काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गर्नुभएको छ । विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री ओलीले उहाँहरुको प्रतिभा र नेपालीपनको एकत्वको भावनाको...
७ बैशाख २०८२, आईतवार ०८:२५
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पु-याइरहेको बताए। ‘प्रथम राष्ट्रिय याक दिवस’ को अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ललितपुरको खुमलटारमा...
६ बैशाख २०८२, शनिबार १९:३४
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ। यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक...