
काठमाडौं । भिजिट भिसा प्रकरणबारे गृह मन्त्रालयले जवाफ दिएको छ । मन्त्रालयले भिजिट भिसामा सेटिङ गरि भैरहेको मानव तस्करीबारे जवाफ दिएको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागनमा भिजिट भिसामा जानेहरुसँग घुस लिएको विषयमा अख्तियारले गृह मन्त्रालयका सहसचिवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
यस प्रकरणमा आज गृह मन्त्रालयले एक विज्ञप्ति निकाल्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको शंका गरिएको छ।
यस्तो छ गृह मन्त्रालयको जवाफ :