Economic News

High-Level Bhutanese Delegation Led by Hon’ble Lyonpo Younten Phuntsho Visits Nepal’s First “4 Betters” Model Village in Kavre

३१ चैत्र २०८१, आईतवार ०७:१६

A high-level delegation from the Royal Government of Bhutan, headed by Hon’ble Lyonpo Younten Phuntsho, Minister of Agriculture and Livestock, atttended on a significant learning and cultural exchange mission to Nepal’s pioneering “4 Betters” model village located in Mandandeupur Municipality,...

सुनसरीको दुहवी नगरपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध :आवद्ध हुने स्थानीय तहका जनताले के पाउँछन् ?

३० चैत्र २०८१, शनिबार ०७:३६

काठमाडौँ। सुनसरी जिल्लाको दुहवी नगरपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ। शुक्रबार औपचारिक र अनौपचारिक क्षेत्रका कामदारहरुलाई सामाजिक सुरक्षा कोषमा ल्याउने गरी आवद्ध भएको हो। सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र दुहबी नगरपालिकाका नगरप्रमुख बेद कुमार गच्छदार बिच...

बैरो संघको अध्यक्षमा गुरुङ, प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोषध्यक्षमा सिन्जाली विजयी

३० चैत्र २०८१, शनिबार ०२:३६

काठमाडौं , नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशाेसिएसन प्यानलका अध्यक्षका उम्मेदवार भुवनसिंह गुरुङ ६१ मतान्तरले विजयी भएका छन। गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक गुरूङ संघको पूर्व द्वितीय उपाध्यक्ष भएर संघको अनुभव सङ्गालेका व्यवसायी हुन। अध्यक्षमा...

नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी

३० चैत्र २०८१, शनिबार ०२:१८

काठमाडौं – नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी भएका छन् । शुक्रबार भएको संघको निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा भुवन सिंह विजयी भएका हुन् । उनको नेतृत्वमा संघमा नयाँ कार्यसमिति चयन भएको छ । प्रथम उपाध्यक्षमा नरेश...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

२९ चैत्र २०८१, शुक्रबार १८:३२

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र २८ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ६२ करोडको १५ प्रतिशत नगद...

संचालकहरुको राजिनामा पछि १ बर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था हटाउन बीमा प्राधिकरणलाई व्यवसायीको ज्ञापन

२९ चैत्र २०८१, शुक्रबार १८:२५

काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सञ्चालकहरुले राजिनामा दिएको एक वर्षसम्म पनि सेयर बेच्न नािउने व्यवस्था हटाउन आग्रह गरेको छ। संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका अध्यक्ष ओझालाई निर्जीवन बीमा व्यवसायमा देखिएको नीतिगत...

नेपाल र भारतबीच वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य, काठमाडौंमा वार्ता जारी

२९ चैत्र २०८१, शुक्रबार १७:५८

काठमाडौं। नेपाल र भारतबीचको वैदेशिक व्यापारलाई थप सहज एव सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूबीच काठमाडौंमा वार्ता सुरु भएको छ। वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू...

बदलिँदो विश्व व्यापार:

२९ चैत्र २०८१, शुक्रबार १७:३०

अमेरिकामा ट्रम्प प्रशासन आएपछि लिएका कर नीतिले विश्व बजारलाई नै तरङ्गित बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८५ देशबाट अमेरिका निर्यात हुने वस्तुमा उच्च भन्सार शुल्क लगाएसँगै विश्व बजारमा इन्धनको मूल्य लगभग ३० प्रतिशतले घटेर २०२१ पछिको सबैभन्दा कमजोर अवस्थामा...

वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा छौँः श्रममन्त्री भण्डारी

२९ चैत्र २०८१, शुक्रबार १५:५७

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा रहेको बताएका छन्। शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१औँ वार्शिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्। सरकारले वैदेशिक...

ताजा समाचार