Economic News

कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय सम्बृद्धि सम्भब देखिदैन: कृषिमन्त्री अधिकारी

७ असार २०८२, शनिबार १७:३४

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले देशको कूल गाह्रस्थ उत्पादनमा करिब २३ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय सम्बृद्धि सम्भब नभएको वताउनुभएको छ। उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम(R-HVAP)को स्थापना कार्यशालालाई आज सम्वोधन गर्नुहुदै मन्त्री अधिकारीले राष्ट्रिय...

गोरखा सेवा समाज कतारले श्रमिक काउन्सेलर सीता दुवाडिलाई सम्मान र भेटघाट कार्यक्रम सम्पन्न

७ असार २०८२, शनिबार ०५:१२

कतार। गोरखा सेवा समाज कतारले गोरखाको सहिद लखन गाँउपालिकाकि श्रमिक काउन्सिलर सीता दुवाडीको साथ भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। गोरखा सेवा समाज कतारको १३ औ अधिवेशनबाट निर्वाचित अध्यक्ष विकास श्रेष्ठ र वहाँको टिमको सम्पुर्ण कार्यसमितिहरुद्वारा नेपाली राजदुतावास दोहा...

आगामी आर्थिक वर्षका लागि १ अर्ब ८० करोडको बजेट पारित

६ असार २०८२, शुक्रबार २०:०८

टोखा । टोखा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु. १ अर्ब ८० करोडको बजेट पारित गरेको छ। उपप्रमुख मुरारी तामाङका अनुसार बजेट नीतिगत कार्यक्रमहरू कार्यान्वयन गर्न लक्षित गरी विनियोजन गरिएको हो। पारित बजेटमध्ये चालु खर्चतर्फ रु. ७७ करोड ८६ लाख...

१० हजार बिरुवा पाथिभराको जंगल क्षेत्रमा रोपिएको

६ असार २०८२, शुक्रबार १५:०३

काठमाडौँ, लिम्बु समुदायको पवित्र तीर्थस्थल मुक्कुम्लुङ (पाथिभरा) मा निर्माणाधीन केवलकार परियोजनाको विरोधमा स्थानियहरूले जंगलै कब्जा गर्दै वृक्षारोपण गरेका छन्। मुक्कुम्लुङ संघर्ष समितिको अगुवाइमा ’नो केवलकार’ अभियान अन्तर्गत स्थानियहरुले दुई दिन वृक्षारोपण गरेका हुन् । १० हजार बिरुवा पाथिभराको जंगल क्षेत्रमा...

राजमार्गका ६ स्थानमा सडक अवरुद्ध, ४ ठाउँमा एकतर्फी यातायात सञ्चालन

५ असार २०८२, बिहीबार ०९:३२

काठमाडौँ —बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब निरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई...

कालिका नगरपालिकाले पन्चानब्बे करोड ७ लाख २० हजारको बजेट ल्यायो

५ असार २०८२, बिहीबार ०६:०३

चितवन। चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९५ करोड ७ लाख २० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। बुधबार सातौं नगर सभामा उपमेयर विमला तामाङले अनुमानित आन्तरिक आय ७ करोड तथा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानलाई...

पालुङटार नगरपालिकाको १७ औं नगरसभा सम्पन्न

४ असार २०८२, बुधबार १७:१४

गोरखा। पालुङटार नगरपालिकाको १७ औं नगरसभा सम्पन्न हुँदै आर्थिक वर्ष २०८२ / ०८३ का लागि समाजवाद उन्मुख नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, आर्थिक...

सिद्धार्थ बैंकका वरिष्ठ व्यवस्थापकहरुका लागि  साइबर सुरक्षा जागरूकता कार्यक्रम सम्पन्न

४ असार २०८२, बुधबार ०७:४८

काठमाडौं  – बढ्दो साइबर जोखिम न्यूनीकरण गर्न  सिद्धार्थ बैंकले  आफ्नो बैंकमा कार्यरत वरिष्ठ  व्यवस्थापकहरुका लागि साइबर सुरक्षा जागरूकता कार्यक्रम आयोजना गर्‍यो। बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी कम्पनी जेनेस सलुशनसंगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। मंगलबार...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन

२ असार २०८२, सोमबार १३:५१

काठमाडौं। चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत वर्ष यसै अवधिमा...