२८ मंसिर २०८२, आईतवार ०६:१९
हेटौंडा — हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित नवजीवन ज्योती पुस्कालयलले पुस्तक संकलन अभियान सञ्चालन गरेको छ । २०४७ सालमा स्थापना भएको उक्त क्लबले प्लाष्टिक नियन्त्रण गर्न सुईरो अभियान चलाएको थियो । क्लबले स्थापना कालदेखि नै पठन संस्कृतिलाई जोड दिँदै आएको छ । पुस्तक संकलन...
२८ मंसिर २०८२, आईतवार ०५:५२
खोटाङ, विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् । प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका...
२७ मंसिर २०८२, शनिबार २०:२८
काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालले २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षितरुपमा सम्पन्न गर्न आफ्नो परिचालनसम्बन्धी नीति बनाएको छ । सशस्त्र प्रहरी बल, राजस्व चुहावट नियन्त्रण, सीमा सुरक्षा, औद्योगिक र महत्वपूर्ण व्यक्तिको सुरक्षालगायत आन्तरिक शान्ति-सुव्यवस्थामा आफ्नो...
२७ मंसिर २०८२, शनिबार २०:२७
काठमाडौं। १०औँ पर्वतीय महोत्सवको अवसरमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालले नेपाल पर्वतारोहण संघ तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै पर्वतीय खाद्य प्रणाली र दिगो विकासप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। महोत्सवकै क्रममा आयोजित ‘हिमाली...
२६ मंसिर २०८२, शुक्रबार २०:३९
काठमाडौं- नेपालले दलित लगायतका अल्पसंख्यक समुदायका व्यक्तिहरू विरुद्ध हुने भेदभावलाई प्रभावकारी रूपमा निषेध गर्न स्पष्ट संवैधानिक र कानुनी प्रावधानहरू र तिनको अर्थपूर्ण कार्यान्वयनबीच रहेको खाडललाई कम गर्नुपर्छ भन्ने कुरा संयुक्त राष्ट्रसंघका विज्ञले आज बताउनु भएको छ। नेपालको भ्रमणको अन्त्यमा बोल्दै...
२६ मंसिर २०८२, शुक्रबार २०:३८
काठमाडौं । नेपालमा अल्पसंख्यक तथा दलित समुदायका अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघले जोड दिएको छ। नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघीय विशेष दूत प्रा. निकोला लेभ्राले अल्पसंख्यक र दलित समुदायका व्यक्तिहरूविरुद्ध हुने भेदभाव रोक्न कानुन व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन...
२५ मंसिर २०८२, बिहीबार २०:२२
यस्तो छ जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच भएको १० बुँदे सम्झौता १) भदौ २३–२४ को आन्दोलनमा ज्या’न गु’माएकालाई शहीद घोषणा गरिने छ। शहीद परिवार र घाइतेहरूलाई राहत, क्षतिपूर्ति, उपचार, शिक्षा, रोजगारी र सामाजिक सुरक्षा सुनिश्चित गरिने छ। सुशासन र भ्रष्टाचार...
२५ मंसिर २०८२, बिहीबार १६:३६
काठमाडौँ, टोखा नगरपालिका वडा नं. ६ स्थित १२ रोपनी सार्वजनिक जग्गामा निर्माण हुने सार्वजनिक पार्कको शिलान्यास बुधबार मेयर प्रकाश अधिकारीले सार्वजनिक पार्क निर्माणका लागि नगरपालिकाले विशेष प्राथमिकता रहेको बताएका छन। टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई,...
२४ मंसिर २०८२, बुधबार १९:३९
काठमाडौँ । जेनजीको नेतृत्वमा भएको जनआन्दोलन सम्बन्धी सम्झौतामा आज नेपाल सरकार र जेनजी प्रतिनिधिहरूबीच हस्ताक्षर सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र सहिद परिवारका अगुवा भोजविक्रम थापाले सम्झौतामा हस्ताक्षर गरे। सम्झौतामा जेनजी आन्दोलनका...