२४ जेष्ठ २०८२, शनिबार १९:२६
रुपन्देही । नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र संगठनको कमजोरीले पार्टी कमजोर बन्दै गएको नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले भने –...
२४ जेष्ठ २०८२, शनिबार १९:२१
मोरङ। प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा तिर्न नसकेकै कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाइ फर्कनुुपर्ने अवस्था अन्त्य हुनुुपर्ने बताउनुभएको छ । मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक भावबाट...
२४ जेष्ठ २०८२, शनिबार १९:०२
बैतडी। कार्यालय प्रमुखहरूलाई योजनाहरू समयमै कार्यान्वयन गर्न र समग्र प्रशासनिक कामकाजमा चुस्तता ल्याउन निर्देशन दिनु भएको छ। गृह जिल्ला बैतडीमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी जिल्ला स्थित कार्यालय प्रमुखहरू सँगको बैठकमा सहभागी हुनुभएको छ। पाटन स्थित भएको...
२३ जेष्ठ २०८२, शुक्रबार १७:५७
हिमालयन ट्राभल मार्टको पाँचौं संस्करण सम्पन्न भएको छ । २०२५ जुन ३-५ सम्म द सोल्टी काठमाडौंमा आयोजित कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेद्वारा द सोल्टी काठमाडौंमा सम्पन्न भयो । प्रमुख वक्ताको रूपमा मन्त्रीले नेपाललाई...
२२ जेष्ठ २०८२, बिहीबार १७:०२
टोखा, काठमाडौं । “बिद्यार्थीलाई जीवनमुखी शिक्षा दिन यस्ता कार्यक्रमहरू उपयोगी छन्। नगरपालिकाले यस्ता रचनात्मक गतिविधिमा निरन्तर साथ दिनेछ।” कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले भन्नुभयो। सिनेमा शिक्षाको माध्यमबाट बिद्यार्थीहरूमा सृजनशीलता, चेतना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले तिलिङगाटार...
२१ जेष्ठ २०८२, बुधबार १७:५५
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कनेक्ट किसान’को एआइ सल्लाह प्रणालीको क्षमताको परीक्षण गर्दै ‘कफि सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ ?’ भनेर सोध्दा, उक्त प्रणालीले व्यावहारिक र वैज्ञानिक उत्तर दिएको छ। बागबजारस्थित ‘आइडिया स्टुडियो’मा हिजो आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री...
२० जेष्ठ २०८२, मंगलवार १९:११
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरु नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका...
२० जेष्ठ २०८२, मंगलवार १८:००
काठमाडौं । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्डले २०८२ जेठ १६ गते नेपालका लागि आगामी ७ वर्षका लागि तयार पारिएको नयाँ कन्ट्री पार्टनरशिप फ्रेमवर्क (सीपीएफ) छलफलमा ल्याएको छ। उक्त ढाँचाले रोजगारी सिर्जना र जलवायु परिवर्तनसँग सम्बन्धित प्राकृतिक विपद्हरूको सामना गर्न क्षमतावृद्धिमा...
२० जेष्ठ २०८२, मंगलवार १७:३१
मकवानपुर। ईन्द्रेणी मसरुम फार्म लिमिटेडले मकवानपुरको मकवानपुरगढी गाउँपालिका -५, धाडिङग् (कालिवन) मा सामरी युनिट शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ। वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले च्याउ उत्पादन युनिटको शिलान्यास गरेका हुन् । उक्त शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै...