४ फाल्गुन २०७६, आईतवार १३:०२
ईकोनोमिक खबर, काठमाडौं।नेपाली ध्वजावाहक ए ३३० वाइडबडी विमान नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा अवतरण गरेको हो । आज चीनको वुहानमा रहेका १७५ जना नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । १८५ जना मध्ये ६ जनामा...
२ फाल्गुन २०७६, शुक्रबार १०:०२
ईकोनोमिक खबर, काठमाडौँ। कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंको आयोजनामा फागुन २ गतेदेखि ७ गतेसम्म ६ दिनसम्म भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२०’ शुभारम्भ भएको छ । शुक्रबार राजधानीमा संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बस्कोटाले रोबोट र ड्रोन बाट यस मेलाको...
२२ माघ २०७६, बुधबार २१:०२
ईकोनोमिक खबर, काठमाडौं। बैदेशिक रोजगार विभागको महानिर्देशकमा कुमार दाहाल नियुक्त भएका छन् । उनले सोमबार नै सरुवाको पत्र लिईसकेका छन् । डा. भिष्म कुमार भुषाल बैदेशिक रोजगार विभागबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन। हरेक क्षेत्रका बिकृतिमा कानुनी कारवाहि...
२१ माघ २०७६, मंगलवार १९:०२
ईकोनोमिक खबर, काठमाडौं।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटाएको छभने, एलपिजि ग्याँसको मूल्य प्रतिसिलिण्डर पच्चिस रुपैयाँ बढेको छ । यो मुल्य सोमबार राति १२ बजे बाट लागु भएको छ। अबनयाँ मुल्य खाना पकाउने ग्याँसको...
२५ कार्तिक २०७६, सोमबार १८:११
ईकोनोमिक खबर, काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयन विवाद टुङ्गिएको छ। विवादको मुल विषय विधान संशोधनकालागी विशेष सभा राख्ने योजना थियो, त्यस योजना सफल नभई तुहिएको छ। अव यथावतरुपमा नै समितिहरु संचालन हुनेछ। महासङ्घको आइतबार सम्पन्न कार्यकारी समितिको...
१७ कार्तिक २०७६, आईतवार २३:११
ईकोनोमिक खबर, काठमाडौं।नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. भगवान कोइराला नियुक्त हुनु भएको छ । आज बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले प्रा.डा. कोइरालालाई नियुक्ति गरेको हो। काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो । प्रा.डा. कोइराला...
९ कार्तिक २०७६, शनिबार १२:१०
ईकोनोमिक खबर, काठमाडौं।मोतिहारी अमलेखगन्ज पाइपलाइनमार्फत डिजेल आयात गरेको नेपाल आयल निगमले अब नयाँ योजना खाना पकाउने ग्याँस एलपिजी र पेट्रोल पनि पाइपलाइनबाट भारत बाट नेपाल ल्याउने योजनाका लागी प्रथम चरणको कार्य सम्पन्न भएको छ। भारतको मोतीहारीबाट अमलेखगन्ज हुदै चितवनसम्म एलपिजि...
२८ आश्विन २०७६, मंगलवार २२:१०
ईकोनोमिक खबर, काठमाडौं। यतिबेला एनआरएनए (गैरआवासीय नेपाली संघ)मा नयाँ नेतृत्व तथा विश्व सम्मेलनका लागी विश्वभरी बाट ह्यायत रेजेन्सी, काठमाडौंमा भेला भएका छन् । आज देखि शरु भएको विश्व सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीे बाट गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनको समुद्घघाटन...
१४ आश्विन २०७६, मंगलवार ०९:१०
ईकोनोमिक खबर, काठमाडौं। इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्यूनिकेसन्स लिमिटेडले मानवसेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनी २४ वर्ष पुरागरि २५ वर्ष लागेको अवसरमा आश्रमलाई सहयोग उपलब्ध गराइएको हो। वि.स. २०५२ सालबाट सञ्चालनमा आएको वल्र्डलिंकले विगत २४ वर्षदेखी...