Business

द ब्रिटिश कलेज (TBC) ‘नेपाल शिक्षा पुरस्कार २०२५’ मा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ घोषित

१ कार्तिक २०८२, शुक्रबार १५:३३

बेलायत। नेपालको प्रमुख अन्तर्राष्ट्रिय शैक्षिक संस्था द ब्रिटिश कलेजलाई ‘नेपाल शिक्षा पुरस्कार २०२५’ मा ‘नेपालको उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ को उपाधिबाट सम्मानित गरिएको छ। युनिभर्सिटी अफ ग्रिनीचमा आयोजित एक समारोहमा TBC को नवीन पाठ्यक्रम, बेलायतका विश्वविद्यालयहरूसँगको बलियो साझेदारी, र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय करियरका लागि...

नेपालले उपाधि जित्दै ११ वर्षपछि अन्तर्राष्ट्रिय स्तरमा ट्रफी हासिल गरेको छ

१ कार्तिक २०८२, शुक्रबार १४:३४

काठमाडौं, नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। आईसीसीको आयोजनामा भएको पछिल्लो प्रतियोगितामा नेपालले उपाधि जित्दै ११ वर्षपछि अन्तर्राष्ट्रिय स्तरमा ट्रफी उचालेको छ।   यो जितसँगै नेपाली क्रिकेटले आफ्नो गौरवमय यात्राको नयाँ अध्याय सुरु गरेको छ। नेपालले यसअघि सन् २०२३...

अर्थमन्त्रीद्वारा एसियाली विकास बैकका अध्यक्षसँग

१ कार्तिक २०८२, शुक्रबार ०७:३९

वासिङटन। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि.मा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज ३० गते एशियाली विकास बैकका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गर्नु भएको छ। उक्त भेटमा अर्थमन्त्री...

पुष्पमेलाको आज तेस्रो दिन पनि चहल पहल, हिजोसम्म १५ हजार जना भन्दा बढीले अवलोकन गरे

१ कार्तिक २०८२, शुक्रबार ०७:३७

काठमाडौँ। जावलाखेल मैदानमा जारी १८औं गोदावरी पुष्प मेला आज तेस्रो दिन विहानैदेखि चहल पहल सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)को आयोजनामा असोज २९ गतेदेखि सुरु भएको कात्तिक २ गतेसम्म सञ्चालन रहने छ । हिजोसम्म १५ हजार जना भन्दा...

जावलाखेलमा  शुरु भयो “१८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२”

२९ आश्विन २०८२, बुधबार १९:४६

ललितपुर। आउँदै गरेको नेपालीहरुको दोस्रो महान चाड शुभ दीपावली (तिहार) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा आजदेखि ललितपुरको जावलाखेलमा ‘ १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८२ ’ शुरु भएको छ। गोदावरी फूलको व्यवसायीक...

अर्थमन्त्रीद्वारा अमेरिकी उच्च पदस्थ अधिकारीहरु र विभिन्न दातृनिकाय सँग छलफल

२९ आश्विन २०८२, बुधबार ०५:५१

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज २९ गते संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी व्यापार...

अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता

२८ आश्विन २०८२, मंगलवार ०५:५६

एजेन्सि। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज २८ गते विश्व बैंक समुहका प्रवन्ध निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषको उप...

विशेष अफरसहित आगामी बिहीबारबाट वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज

२७ आश्विन २०८२, सोमबार २०:३८

वीरगञ्ज, वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम शुभारम्भ हुने अवसरमा एमएडब्लु वृद्धिले यहाँ आगामी ३० असोजदेखि चारदिने टेस्ट ड्राइभ र एक्सचेन्जको आयोजना गर्ने भएको जहाँ ग्राहकले दिपल र अवतारका लक्जरियस इभीको अनुभव गर्नुका साथै सट्टापट्टा गर्न सक्नेछन् । यस...

नेपाल पर्यटन बोर्डद्वारा ‘टुरिजम इन्साइट्स’ सार्वजनिक

२७ आश्विन २०८२, सोमबार १७:००

नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्यांक, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको ‘टुरिजम इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन सार्वजनिक गरेको छ । यो नयाँ प्लेटफर्मले नीति निर्माताहरू, पर्यटन उद्योगी र अनुसन्धानकर्ताका लागि स्पष्ट र तथ्यमा आधारित जानकारी उपलब्ध गराउन...