Business

कहाँ एपले सार्वजनिक गर्‍यो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचर

२५ मंसिर २०८२, बिहीबार १४:५९

काठमाडौं । डिजिटल ठेगाना तथा लोकेसन प्रविधिमा पछिल्ला वर्षहरूमा अग्रणी बनेको कहाँ एपले विद्यार्थी र होस्टल व्यवसायीलाई लक्षित गर्दै ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त प्रणालीले होस्टल सञ्चालनसँग सम्बन्धित दैनिक प्रशासनिक कामलाई डिजिटल,...

साहस ऊर्जाको २२.११ प्रतिशत लाभांश प्रस्ताव अनुमोदित

२५ मंसिर २०८२, बिहीबार ०७:४५

काठमाडौं । साहस ऊर्जा लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै २२.११ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गरेको छ। कम्पनीका अध्यक्ष हिम प्रसाद पाठकको सभापतित्व र पूर्व अर्थमन्त्री युवराज खतिवडाको प्रमुख आतिथ्यमा यही मंसिर २४ गते बुधबार काठमाडौंको बबरमहलस्थित कार्की...

भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच आज भएको वार्ता निष्कर्षविहीन

२४ मंसिर २०८२, बुधबार १३:३५

काठमाडौँ। भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच आज भएको वार्ता निष्कर्षविहीन बनेको छ। विभिन्न माग राख्दै देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँच–पास प्रक्रिया आजदेखि ठप्प पारेपछि विभागका पदाधिकारीहरू र महासङ्घबीच दिउँसो ३ बजे वार्ता बसे पनि समाधान ननिस्किएको स्रोतले जनाएको...

नेपाल उद्योग परिसंघ (सिएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ) बीच श्रमिकको सुरक्षा सदृुढ गर्न समझदारिपत्रमा हस्ताक्षर

२४ मंसिर २०८२, बुधबार ०५:०६

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ) ले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउन र श्रमिकलाई योजनामा आवद्ध गराउन प्रोत्साहन गर्न समझदारी गरेको हो । सोमबार परिसंघ सचिवालयमा परिसंघ र सामाजिक सुरक्षा कोषले संयुक्त रूपमा आयोजना...

पछिल्लो छ दिन निरन्तर कारोबार घटेको थियोे शेयर बजार

२३ मंसिर २०८२, मंगलवार १८:५९

काठमाडौं। पुँजी बजारमा मंगलबार भने सामान्य अंकको सुधार देखिएको छ । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको थियोे शेयर बजार। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव ३९ अंकले बढेर दुई हजार ६१४.०७ को बिन्दुमा कायम भएको हो ।...

औसत ३.४३ सोल्भेन्सी रेसियोमा निर्जीवन बीमा क्षेत्र; शिखर इन्स्योरेन्स सबैभन्दा सुरक्षित

२२ मंसिर २०८२, सोमबार २१:२२

काठमाडौं। नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको ताजा सोल्भेन्सी रेसियो विवरण सार्वजनिक हुँदै जा‌दा कम्पनीहरूको वित्तीय स्वास्थ्यबारे स्पष्ट संकेत देखिएको छ। समीक्षा अवधिमा शिखर इन्स्योरेन्स ५.०८ को सोल्भेन्सी रेसियोसहित उद्योगमै सर्वाधिक सुरक्षित कम्पनीको रूपमा उभिएको अवस्थामा अन्य कम्पनीहरूको सूचकांक पनि...

Prime Commercial Bank काे लाभांश दिने निश्चित छैन, सात वाणिज्य बैंकहरूले अझै लाभांश घोषणा गरेका छैनन्,

२२ मंसिर २०८२, सोमबार १९:०७

सात वाणिज्य बैंकहरूले अझै लाभांश घोषणा गरेका छैनन्। यसमा समावेश छन्: नबिल बैंक,  प्रभु बैंक, हिमालय बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्राइम कमर्सियल बैंक रहेको छ। यसैबीच, कुमारी बैंकले यस वर्ष कुनै पनि लाभांश...

बुढानीलकण्ठ नगरपालिकाको १२औं स्थापना दिवस भब्यरुपमा सम्पन्न

२२ मंसिर २०८२, सोमबार १३:२५

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आफ्नो १२औं स्थापना दिवसलाई यस वर्ष विशेष ढंगले मनायो। हात्तीगौडास्थित नगरपालिकाको प्राङ्गणमा मंगलबार विहानैदेखि भीडभाड, रंग–रोगन, ताल–धुन र उत्साहले भरिएको थियो। नगरको १२ वर्षको यात्रालाई सम्झना गर्दै आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम औपचारिकता र उत्सवको...

सिटिजन लाइफ इन्स्योरेन्समा पोषक पौडेल सिईओमा दोहोरिए

२२ मंसिर २०८२, सोमबार १३:१२

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषक राज पौडेल दोहोरिएका छन् । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुनेगरी आगामी चार वर्षे कार्यकालका लागि पौडेललाई पुनः नियुक्ति गर्ने निर्णय गरेको हो।...

ताजा समाचार