१८ माघ २०८२, आईतवार १५:२६
काठमाडौं। सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ। नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या बयानब्बे हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरी महिनासँग...
१८ माघ २०८२, आईतवार १२:०७
काठमाडौं। भारत सरकारले आर्थिक वर्ष २०२६/२७ का लागि सार्वजनिक गरेको बजेटले नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरे पनि यसको दीर्घकालीन प्रभाव अनुदानभन्दा धेरै गहिरो हुने देखिएको छ। सतहमा हेर्दा यो सहयोग सकारात्मक देखिए पनि भारतले गरेको कर...
१८ माघ २०८२, आईतवार १०:३४
अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा आएको तीव्र गिरावटले विश्व बजारलाई नै चकित बनाएको छ। चाँदीको फ्युचर्स मूल्य एकै दिन ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झर्नु र सुनको मूल्य ११.४ प्रतिशतले घटेर ४,७४५.१० डलरमा सीमित हुनु...
१८ माघ २०८२, आईतवार १०:१५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले रोजगार र मध्यम परिवारलाई लक्षित गरेर आफ्नो दलका वाचापत्र ल्याउने बताएका छन् । जेनजी आन्दोलन पछिको मूख्य माग नै रोजगार भएको भन्दै सबैभन्दा पहिले त्यसमै केन्द्रित हुने बताए ।...
१७ माघ २०८२, शनिबार १८:०३
राजनीतिक घोषणापत्रमा अर्थतन्त्र किन ओझेलमा पर्दैछ? काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूले आफ्ना आर्थिक एजेन्डा स्पष्ट रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा...
१६ माघ २०८२, शुक्रबार ०९:१९
ललितपुर। ललितपुरको ललितपुर महानगरपालिका -१५, सातदोबास्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुल तथा कलेजले आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर अनुसार ‘ विज्ञान तथा आर्ट प्रदर्शनी एवं रोबोटिक्स ’ को भव्य आयोजना गरेको छ । विद्यार्थीहरूमा रहेको रचनात्मक क्षमता र प्राविधिक ज्ञानलाई उजागर गर्ने...
१५ माघ २०८२, बिहीबार ०५:१६
काठमाडौं। एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले दुई अर्ब एघार करोड ७१ लाख खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यो गत आर्थिक वर्षको तुलनामा २.०४ प्रतिशत बढी...
१४ माघ २०८२, बुधबार १५:३९
ग्राहक सुविधामा निरन्तर सुधार गर्दै आएको नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ। यसअघि उपलब्ध अटम अफरमा रहेका प्याकेजहरूको सेवाग्राहीबाट राम्रो प्रतिक्रिया आएपछि त्यसलाई निरन्तरता दिइएको हो। अफर अन्तर्गत एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड...
१३ माघ २०८२, मंगलवार १८:१३
काठमाडौं, नेपाल – जनवरी २७, २०२६: काठमाडौंको द सोल्टी होटलमा फेब्रुअरी ५, २०२६ मा आयोजना हुन गइरहेको बहुप्रतीक्षित नेपाल स्पोर्ट्स समिट २०२६ का लागि रेड बुललाई आधिकारिक रूपमा शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) का रूपमा घोषणा गरेको छ। यो ऐतिहासिक साझेदारीले...