४ बैशाख २०८३, शुक्रबार १६:२७
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँले व्यक्तिगत तथा संस्थागत कारण देखाउँदै पदबाट अलग हुने निर्णय लिनुभएको जनाइएको छ। राजीनामा स्वीकृत भएको वा नभएकोबारे भने औपचारिक पुष्टि हुन बाँकी छ। श्रेष्ठको कार्यकालमा धितोपत्र...
३ बैशाख २०८३, बिहीबार २०:४८
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ३३.८३ अंकले घटेर २,८३३.०३ विन्दुमा बन्द भएको छ। बजारमा व्यापक बिक्री चाप देखिँदा आज कारोबारमा आएका सबै १३ उपसूचक राताम्मे बनेका छन्। आज ३४२ कम्पनीका २ करोड ७ लाख ४३ हजार कित्ता सेयर किनबेच...
३ बैशाख २०८३, बिहीबार २०:४६
काठमाडौं । पशु सेवा विभाग ले भारतबाट अवैध रूपमा नेपाल भित्रिने पङ्गाससहितका माछाको आयात तथा बिक्री–वितरण नियन्त्रण गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएको छ। मन्त्रालयस्तरीय निर्देशनअनुसार बजार अनुगमन र सीमा निगरानी तीव्र पार्न पहल गरिएको हो। गीता चौधरी, कृषि तथा...
३ बैशाख २०८३, बिहीबार २०:३०
काठमाडौं। उद्योग वाणिज्य महासंघले मतदानको अधिकार नदिए १८ वटा बस्तुगत संघहरूले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। ती संघहरूले उच्च अदालतको आदेश कार्यान्वयन गर्दै सदस्यता प्रदान गर्न माग राख्दै महासंघमा औपचारिक निवेदन दर्ता गराएका छन्। यी सबैले गत साधारणसभामा भाग...
३ बैशाख २०८३, बिहीबार २०:२६
काठमाडौं। नेपाल राष्ट्र बैंक का नवनियुक्त डेपुटी गभर्नर किरण पण्डित ले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। उहाँलाई गभर्नर विश्वनाथ पौडेल समक्ष शपथ गराइएको हो। शपथ ग्रहणसँगै पण्डितले आजैदेखि औपचारिक रूपमा पदभारसमेत सम्हाल्नुभएको छ। नेपाल सरकार (मन्त्रिपरिषद्) को...
३ बैशाख २०८३, बिहीबार १०:०६
काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरी र नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइसबीच शिष्टचार भेतवार्ता भएको छ। बुधबार भएको भेटघाटमा कृषि क्षेत्रको विकास, लगानी विस्तार तथा सहकार्य सुदृढ...
२ बैशाख २०८३, बुधबार १८:५९
काठमाडौं। बीस व२०८३ सालको पहिलो कारोबार दिनमै नेपाली सेयर बजारमा देखिएको तीव्र उछाल केवल नयाँ वर्षको मनोवैज्ञानिक प्रभाव मात्र होइन, बरु विश्व राजनीतिक र आर्थिक संकेतहरूसँग जोडिएको प्रतिक्रियात्मक वृद्धि हो। अाज नेप्से ३३.२७ अंकले बढेर २,८६६.८७ विन्दुमा पुग्नुले लगानीकर्ताको आत्मविश्वासमा...
२ बैशाख २०८३, बुधबार १०:२०
काठमाडौँ। वैदेशिक रोजगारी क्षेत्र लामो समयदेखि नीतिगत अन्योल, द्वन्द्व र असमञ्जसमा अल्झिरहेका बेला सरकारले आंशिक रूपमा ‘ब्रेक-थ्रु’ दिने प्रयास गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पछिल्लो निर्णयले खाडी तथा मध्यपूर्वका केही मुलुकमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति...
१ बैशाख २०८३, मंगलवार २०:४२
काठमाडौं। आज उपत्यकामा सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि रात्रिकालीन बस सेवा औपचारिक रूपमा सुरु गरिएको छ। नयाँ वर्ष २०८३ को पहिलो दिन अर्थात् वैशाख १ गतेबाट सुरु गरिएको यो सेवा उपत्यकाबासीका लागि विशेष रूपमा उपयोगी...