Business

बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली

१४ बैशाख २०८२, आईतवार १६:३९

बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? अध्यक्ष केपी शर्मा ओली काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिनुभएको छ। मदन भण्डारी फाउण्डेशनको...

लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत

१४ बैशाख २०८२, आईतवार १६:००

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत...

टोखा नगरपालिकामा मेलमिलाप सम्बन्धि आधारभुत तालिम सुरु

१४ बैशाख २०८२, आईतवार १०:३३

टोखा। टोखा नगरपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धि आधारभूत तालिमको आज एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ। तालिम Mediation Nepal को सहकार्यमा आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि सर्बोच्च अदालतका न्यायधिश सुनिल पोखरेलले कानुनी न्याय प्रणालीसँग मेलमिलाप प्रक्रियाको सम्बन्ध र यसको प्रभावकारीताबारे...

राष्ट्र बैंकको कडाई : तीन विकास बैंक र दुई फाइनान्स कम्पनीमाथि कारबाही

११ बैशाख २०८२, बिहीबार १९:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड उल्लंघन गरेको भन्दै तीन वटा विकास बैंक र दुई वटा फाइनान्स कम्पनीमाथि कारबाही गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा राष्ट्र बैंकले पोखरा फाइनान्स, जानकी फाइनान्स, मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट...

अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

८ बैशाख २०८२, सोमबार १९:३६

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताउनुभएको छ। बैंककमा आजदेखि सुरु संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको...

‘एनआरएनएको एकता महाधिबेशन कुनै हालतमा सर्दैन’ डा. घले

८ बैशाख २०८२, सोमबार १६:३५

काठमाडौँ। एनआरएनए उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले आफूले आगामी मे ३, ४ र ५ मा सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशन गराउन लागेकाले कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन्। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले कसैले महाधिवेशनलाई असहयोग गर्छ भने...

राष्ट्रिय योजना आयोगद्वारा नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थ मन्त्रालयमा पेश

७ बैशाख २०८२, आईतवार १९:४६

काठमाडौं, राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफल सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाउनु...

प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट

७ बैशाख २०८२, आईतवार १२:४३

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गर्नुभएको छ । विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री ओलीले उहाँहरुको प्रतिभा र नेपालीपनको एकत्वको भावनाको...

पहिलो पटक मनाईयो राष्ट्रिय याक दिवस

७ बैशाख २०८२, आईतवार ०८:२५

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पु-याइरहेको बताए। ‘प्रथम राष्ट्रिय याक दिवस’ को अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ललितपुरको खुमलटारमा...