२३ मंसिर २०८२, सोमबार १३:२५
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आफ्नो १२औं स्थापना दिवसलाई यस वर्ष विशेष ढंगले मनायो। हात्तीगौडास्थित नगरपालिकाको प्राङ्गणमा मंगलबार विहानैदेखि भीडभाड, रंग–रोगन, ताल–धुन र उत्साहले भरिएको थियो। नगरको १२ वर्षको यात्रालाई सम्झना गर्दै आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम औपचारिकता र उत्सवको...
२३ मंसिर २०८२, सोमबार १३:१२
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषक राज पौडेल दोहोरिएका छन् । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुनेगरी आगामी चार वर्षे कार्यकालका लागि पौडेललाई पुनः नियुक्ति गर्ने निर्णय गरेको हो।...
२३ मंसिर २०८२, सोमबार ०६:४२
सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको छ । बैंकले दुई दशक भन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औं वार्षिकोत्सव मनाएको छ...
२३ मंसिर २०८२, सोमबार ०३:५४
काठमाडौं। कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको एघार लाख पचपन्न हजार नाै सयसाठी कित्ताको दश प्रतिशत अर्थात् एक लाख पन्ध्र हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सोमबारदेखि आइपियो निष्कासन गर्न लागेको हो । कम्पनीले श्रम स्वीकृति प्राप्त गरी वैदेशिक...
२२ मंसिर २०८२, आईतवार १५:३०
काठमाडौं। नबिल बैंकले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। यसको अर्थ...
२२ मंसिर २०८२, आईतवार १५:२१
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत आइतबार भएकाे बृहत् एकता घोषणापछि गठन भएको स्टेरिङ कमिटीले पूर्णता पाएको छ। संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठबीचको सहमति अनुसार अष्ट्रेलियास्थित सक्रिय महिला अभियन्ता इन्द्रा बनलाई शनिवार समितिमा समावेश गरिएको...
२१ मंसिर २०८२, शनिबार २१:१९
काठमाडौं। बीस बाणिज्य बैंकमध्ये हालसम्म एघार वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । हाल लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सिजिन्स बैंक,...
२१ मंसिर २०८२, शनिबार १६:२०
काठमाडौं। सुनको मूल्यमा तोलामा दुई सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भइहेको छ। गत शुक्रबार प्रतितोला २...
२० मंसिर २०८२, शुक्रबार ११:२६
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा तिन पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन सत्र जित्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट उक्त कारोबार गर्ने दुईजना भाग्यशाली ग्राहकहरुलाई आइफोन...