Business

सुनको मूल्यमा उच्च गिरावट,

५ चैत्र २०८२, बिहीबार १२:३३

काठमाडौं। अमेरिका–इजरायल र इरानबीचको युद्ध नयाँ मोडमा पुग्दै गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट मात्रै आएको छैन अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री गर्नेको भिड लागेर सुनको मूल्य नै क्र्यास नै त हुदैन ? भन्ने आशंका उब्जिएको छ। इजरायलले इरानको दक्षिणी...

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

४ चैत्र २०८२, बुधबार १०:१६

काठमाडौं। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले लगानी गर्नुपर्ने बताउनु भएको छ । कोषको ३६ औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो। अर्थमन्त्री खनालले बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने सरकारले स्वीकृत गरिसकेको हुँदा उक्त परियोजनामा...

विश्व उपभोक्ता अधिकार दिवस–२०८२ मनाइयो: सुरक्षित उत्पादन र जिम्मेवार प्रशासनमा जोड

३ चैत्र २०८२, मंगलवार ०१:२४

उपभोक्तालाई सचेत बनाउने, बजार अनुगमन सुदृढ गर्ने र गुणस्तरीय वस्तु–सेवा सुनिश्चित गर्न सरकार, व्यवसायी र उपभोक्ता सबैको साझा जिम्मेवारी काठमाडौं। “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नारासहित नेपालमा पनि विश्व उपभोक्ता अधिकार दिवस–२०८२ विविध कार्यक्रमका साथ मनाइएको छ। दिवसको...

ग्लोबल मनी विक–२०२६ सुरु, वित्तीय साक्षरतामा जोड

३ चैत्र २०८२, मंगलवार ००:२१

काठमाडौं। “ग्लोबल मनी विक–२०२६” आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रत्येक वर्ष मार्च महिनामा विश्वव्यापी रूपमा मनाइने यो अभियानको यो १३औँ संस्करण हो। नेपालमा अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकको नेतृत्वमा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड तथा सहकारी विभागको सहकार्यमा...

चैतका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, व्यक्तिगत मुद्दति निक्षेपको औसत दर घट्यो

३० फाल्गुन २०८२, शनिबार १४:५३

काठमाडौं।  नेपालका वाणिज्य बैंकहरूले चैत महिनाका लागि लागू हुने निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले प्रकाशित गरेको विवरणअनुसार व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले प्रत्येक महिना आफ्नो निक्षेप...

आधा सिलिन्डरमा ग्यास वितरण: उपभोक्तालाई राहत दिने प्रयास

३० फाल्गुन २०८२, शनिबार ०३:०२

“१४.२ केजी क्षमताको सिलिन्डरमा करिब ७.१ केजी ग्यास भरेर वितरण” काठमाडौं । बजारमा देखिएको एलपी ग्यास अभावका बीच उपभोक्तालाई राहत दिने उद्देश्यले आधा परिमाणमा ग्यास वितरण सुरु गरिएको छ। नेपाल आयल निगमले लागू गरेको अस्थायी व्यवस्थाअनुसार विभिन्न ग्यास उद्योग तथा...

ग्यासको विकल्प खोज्दै उपभोक्ता, ऊर्जासँगै सहज भान्सामा मेडियाब्रान्ड इन्डक्सन

२९ फाल्गुन २०८२, शुक्रबार २०:०२

काठमाडौं। पछिल्लो समय मध्यपूर्व क्षेत्रमा बढ्दो भू–राजनीतिक तनाव र इजरायल–अमेरिका तथा इरानबीचको सैन्य द्वन्द्वका कारण विश्वभर ऊर्जा आपूर्ति प्रणालीमा असर परेको छ। विशेषगरी तेल तथा ग्यास ढुवानी हुने प्रमुख समुद्री मार्गहरूमा अवरोध देखिँदा अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्ति अस्थिर हुने चिन्ता...

नेपाल पुनर्बीमाको २१.७१ लाख संस्थापक शेयर लिलामीमा राख्यो युनाइटेड अजोड इन्स्योरेन्सले

२९ फाल्गुन २०८२, शुक्रबार १९:५१

काठमाडौं । United Ajod Insurance Limited को स्वामित्वमा रहेको Nepal Reinsurance Company Limited को संस्थापक समूहअन्तर्गत २१ लाख ७१ हजार ९३५ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँ तोक्दै उक्त शेयर सबै लगानीकर्ताले किन्न पाउने...

नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

२९ फाल्गुन २०८२, शुक्रबार १६:१९

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा आफ्नो पदभार विधिवतरूपमा हस्तान्तरण गर्नुभएको हो। आज मिति २०८२ साल फाल्गुन २८ गते बसेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को केन्द्रीय कार्यसमितिको पहिलो...