Banking

लाभांश प्रस्ताव पारित गर्दै एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न

२४ पुष २०८२, बिहीबार १३:४१

काठमाडौँ। एनएमबि बैंकको वार्षिक साधाराण सभा सम्पन्न भएको छ । त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेलमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न गरिएको छ । सो अवसरमा...

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

२३ पुष २०८२, बुधबार ११:०४

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा...

नेपाल बैंकमा आबद्धले मेडिकेयर हस्पिटलको सेवामा छुट पाउने

२० पुष २०८२, आईतवार १२:०१

काठमाडौं । बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको डेबिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी...

निर्यात प्रवर्द्धनलाई जोड दिन ‘दशौँ निर्यात दिवस’ मनाइने

१७ पुष २०८२, बिहीबार २०:०१

काठमाडौँ । नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्त्व जगाउनुका साथै निर्यात प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासलाई सक्षम र सबल बनाउन ‘दशौँ निर्यात दिवस’ मनाइने भएको छ । नेपाल निर्यात परिषद्ले आज यहाँ पत्रकार सम्मेलन गरी व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्यमा...

एनएमबि बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर : ८.२५ प्रतिशत निश्चित लाभांश दर

१६ पुष २०८२, बुधबार १०:०८

काठमाडौँ । साधारण शेयरधनीहरूलाई अधिकतम ३५ प्रतिशतसम्म लाभांश वितरण गरेको एनएमबि बैंकले आठ दशमलव २५ प्रतिशत निश्चित लाभांश दर रहने गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर विक्री गर्दै छ । यस बैंकले प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यमा तिन करोड कित्ता ‘एनएमबि...

स्वरोजगार लघुवित्तको १७औँ एजीएम माघ ३ गते, १५% लाभांश प्रस्ताव

१२ पुष २०८२, शनिबार ०७:४०

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले आफ्नो १७औँ वार्षिक साधारण सभा (एजीएम) आगामी माघ ३ गते आयोजना गर्ने भएको छ। सभा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान मा बिहान ११ः३० बजे देखि सुरु हुनेछ। संस्थाको पौष ४ गते बसेको सञ्चालक समितिको...

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

७ पुष २०८२, सोमबार १५:५७

काठमाडौं। ग्लोबल आइएमई बैंक र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट...

कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा

१ पुष २०८२, मंगलवार ०५:०६

काठमाडौं। दिगो विकासका लक्ष्यहरु प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिपहरु मार्फत टेवा पुर्‍याउन अग्रसर कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ्गको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरु...

लाभांश वितरण नगर्ने आरम्भ चौतारी लघुवित्तको निर्णय

२६ मंसिर २०८२, शुक्रबार ०५:३८

काठमाण्डाैं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । अब कुनैपनि प्रकारको लाभांश  सेयरधनीहरुले...

ताजा समाचार