Banking

बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण, गभर्नर महाप्रसाद अधिकारी

१४ बैशाख २०८०, बिहीबार २२:०९

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताएका छन् ।  बिहीवार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय आयातमा कमी...

पूर्वाधार विकास क्षेत्रलाई प्राथमिकता दिई लगानी बढाउने प्रतिबद्धता, रमण नेपाल, कार्यकारी निर्देशक 

४ चैत्र २०७९, शनिबार ०४:३१

ईकोनोमिक खबर, काठमाडौं ।  नागरीक लगानी कोषको ३३ औँ वार्षिकोत्सवमा अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीले कोषको कारोवारमा सहजता आएको बताएका छन । विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि त्रुटि कम हुन...

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शाखा नवलपुरले रु.१० लाख २५ हजार बीमा रकम भुक्तानी

२९ फाल्गुन २०७९, सोमबार १०:२४

ईकोनोमिक खबर, काठमाण्डौ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय डेढगाउँ नवलपुरले ऋणी सदस्यको मृत्यु भएकोमा रु.१० लाख २५ हजार बीमा रकम भुक्तानी गरेको छ। बौदिकाली गाउँपालिका–२ की सदस्य केशरी दरैको गाडी दुर्घटनामा परी निधन भएकोमा संस्थाको ऋणी बीमा कार्यक्रममार्फत...

नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधा सम्बन्धी विनियमावली, २०७९ जारी

२८ फाल्गुन २०७९, आईतवार २२:१७

ईकोनोमिक खबर, काठमाण्डौ । ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधा सम्बन्धी नितिगत व्यवस्था, २०६७’ लाई खारेज गरी ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधा सम्बन्धी विनियमावली, २०७९’ नयाँ विनियमावली जारी गरेको छ।  राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तिम...

 भाका नाघेको कर्जामा जरिवाना नलाग्ने र कर्जाको  पुनर्तालिकीकरण गर्न सकिने 

१३ फाल्गुन २०७९, शनिबार २२:२७

ईकोनोमिक खबर, काठमाडौँ। राष्ट्र बैङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिका, २०७९ मा संशोधन तथा परिमार्जन गरेर सो व्यवस्था गरेको हो ।  एकीकृत निर्देशिकामार्फत राष्ट्र बैङ्कले भाका नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिवाना...

हिमालयन बैंक र सिभिल बैंक बिच एकिकृत कारोबार शुभारम्भ

१२ फाल्गुन २०७९, शुक्रबार २१:१०

ईकोनोमिक खबर, काठमाण्डौं। हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् “हिमालयन बैंक लिमिटेड” को नामबाट एकिकृत कारोबार शुभारम्भ गरेकोे छ । हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले एक विशेष समारोहका बीच एकिकृत कारोबार शुभारम्भ भएको घोषणा गर्नुभयो...

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ

९ फाल्गुन २०७९, मंगलवार ०८:२१

ईकोनोमिक खबर, काठमाण्डौं।  कृषि बिकास बैंकको बैंक संचालक समितिबाट प्रमुख कार्यकारी अधिकृत नियूक्तिका लागि सिफारीस गर्न गठीत उपसमितिको सिफारीसका आधारमा बैंक संचालक समितिले श्री गोविन्द गुरुङलाई ४ वर्ष कार्य अवधीका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियूक्ति गरेको छ।  नवनियूक्त...

कृषि विकास बैंकको ५६ औ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

४ माघ २०७९, बुधबार ०९:३०

काठमाण्डौ । कृषि विकास बैंकको ५६ औ वार्षिक उत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल, मुख्य कार्यालय समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल, मुख्य कार्यालय समितिका संयोजक राम बहादुर लामाले अध्यक्षता...

नेपाल बैंकर्स संघले मुद्धती निक्षेपको ब्याजदर घटाउन प्रस्ताव

२८ पुष २०७९, बिहीबार ०९:५६

काठमाडौं। नेपाल बैंकर्स संघले मुद्धती निक्षेपको ब्याजदर साढे ९ प्रतिशत घटाएको छ। संघको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशतमा झारेको हो। यसअघि मुद्धती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत थियो। एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी बैंकर्स संघको अध्यक्ष बनेकै...