१५ चैत्र २०७५, शुक्रबार २२:०३
इकोनोमिक खबर, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दुई अर्ब ४१ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले सोही अवधिमा एक खर्ब ८१ अर्ब रुपियाँ निक्षेप सङ्कलन, एक खर्ब ३४ अर्ब रुपियाँ कर्जा...
१५ चैत्र २०७५, शुक्रबार २२:०३
इकोनोमिक खबर, काठमाडौं । प्रभु बैंक लिमिटेडले झापाको चन्द्रगढी र मोरङको उर्लाबारीमा एकैसाथ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले झापाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा एकैसाथ नयाँ शाखा कार्यालयहरु...
१५ चैत्र २०७५, शुक्रबार २२:०३
इकोनोमिक खबर, काठमाडौं । सनराइज बैङ्क लिमिटेडले चितवनको रत्ननगर नगरपालिका २ स्थित शाखा कार्यालय स्थान्तरण गरेको छ । रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मी तथा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
१५ चैत्र २०७५, शुक्रबार १७:०३
कृषि विकास बैंकको वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालको अध्यक्षतामा सम्पन्न भयो । बृहत कार्यसंजालद्धारा आफ्ना बस्तु/सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २७१ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको...
१३ चैत्र २०७५, बुधबार १७:०३
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०७५ साल चैत्र ११ गते सोमबार बसेको २९५ औं सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आउनु भएका गणेशराज पोखरेललाई २०७५ साल चैत्र १८ गते बाट लागु हुने गरि आगामी ४...
४ चैत्र २०७५, सोमबार १८:०३
“जनता बैंकमा होइन, बैक जनतामा जानुपर्दछ ” मुल नाराका साथ आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको ठिमी र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा...
४ चैत्र २०७५, सोमबार १८:०३
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका अन्तर्गत वडा नं. ९ रजैयामा एक्सटेनसन काउन्टरको स्थापना गरेको छ । उक्त एक्सटेनसन काउन्टरको आरम्भ समारोहमा उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको...
४ चैत्र २०७५, सोमबार १७:०३
काठमाडौं: चालू आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदा पनि नेपाल सरकारको संघीय सरकारको खर्च २९ प्रतिशत मात्रै पुगेको छ। अर्थ मन्त्रालयले बजेट विनियोजनपछि आठ महिनामा ५० प्रतिशत विकास खर्च गर्ने लक्ष्य राखे पनि यो अवधिमा २८.८९ प्रतिशत मात्रै खर्च भएको छ। तथ्यांकको हिसावले...