Agriculture

कृषिमन्त्रीको पहिलो कार्य, मल अभावको समस्या हटाउने प्रयास गर्छु:

६ आश्विन २०८२, सोमबार २०:४८

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले शपथ ग्रहण गरे पछि मल अभावको समस्या हटाउने प्रयास गर्ने बताएका छन्। राष्ट्रपतिबाट  शीतलनिवासमा मन्त्रीको शपथ ग्रहण गरेपछि आजैदेखि कृषि तथा पशुपंक्षी विकासमन्त्रालमा मदन परियारले शपथ ग्रहण गर्नुभयो।  पत्रकारसँग कुरा गर्दै उनले यस्तो...

च्याउ उत्पादक किसान संघ नेपालको केन्द्रीय कार्यालयको समुद्घाटन

६ आश्विन २०८२, सोमबार १५:१७

ललितपुर, घटस्थापनाको पावन अवसर पारेर आज ललितपुरको लुभुमा च्याउ उत्पादक किसान संघ नेपालको केन्द्रीय कार्यालयको विधिवत् पूजापाठसहित समुद्घाटन तथा सिलान्यास सम्पन्न भएको छ। समुद्घाटन तथा सिलान्यास कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सन्तोष कार्कीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा संघका निवर्तमान अध्यक्ष...

आईपीओ निष्काशन गर्ने तयारीमा राष्ट्रिय खाद्य बैंक

२ आश्विन २०८२, बिहीबार १३:०९

“असोज २५ गते हुने साधारण सभाबाट प्रक्रिया सुरु, कृषि प्रवर्द्धन र स्वदेशी उत्पादनलाई बजारमा लैजाने उद्देश्य” काठमाडौँ । मुलुकको कृषि क्षेत्रको प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेड सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ)...

किसानद्वारा उत्पादीत खाद्यन्न, तरकारी, दुध लगायतका खाद्य बस्तुको सहज विक्री वितरणको लागि राष्ट्रिय कृषक समूह महासंघ नेपालको अनुरोध

२६ भाद्र २०८२, बिहीबार ११:४६

Gen Z पुस्ताको आहवानमा भएको आन्दोलनले हिंसात्मक रुप लिंदा २० जना भन्दा बढिको ज्यान गएको छ भने सयौ घाईते साथै खरबौका भौतिक संरचनाहरुमा भएको आगजनीको घटना प्रति राष्ट्रिय कृषक समूह महासंघ नेपाल गहिरो दुःख व्यक्त गर्दछ । विषम परिस्थितीमा धर्याता...

राष्ट्रिय कृषक समूह महासंघ, नेपालको १५औं स्थापना दिवस सम्पन्न

२४ भाद्र २०८२, मंगलवार १९:३०

काठमाडौँ-राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १५औं स्थापना दिवस राजधानी काठमाडौँमा भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि कृषि विभागका महानिर्देशक प्रकाश संजेल, विशेष अतिथि उपमहानिर्देशक ललनकुमार सिंह तथा अन्य सम्मानित व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनाएको थियो। समारोहमा...

आन्दोलनरत दुग्ध किसान, डेरी उद्योग संघ र सरकार तीन पक्षिय बीच ६ बुँदे सहमति, आन्दोलन स्थगन

१८ भाद्र २०८२, बुधबार १३:२५

काठमाडौं। आन्दोलनरत दुग्ध किसान, डेरी उद्योग संघ र सरकार तीन पक्षिय बीच ६ बुँदे सहमति आज भएको छ। बक्यौता रकम कार्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएसँगै किसानहरुले आन्दोलन स्थगन गरेका छन् । आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह-सचिव पशुपति...

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइनमार्फत सेवा सुरु

१७ भाद्र २०८२, मंगलवार १९:२६

काठमाडौं, १८ भदौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सरकारी सेवा उपलब्ध गराउन सुरु गरेको छ । विभागले नेपालस फूड एण्ड फिड इन्डस्ट्रि लाइसेन्सिंग सिस्टममार्फत खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा सुरु गरेको हो । महानिर्देशक...

काठमाडौंमा ‘कर्णाली स्याउ उत्सव’ भदौ २० गतेदेखि शुरु हुदैछ

१७ भाद्र २०८२, मंगलवार १६:१५

निराज रानाभाट, काठमाडौं। कर्णालीका उच्च पहाडी तथा हिमाली जिल्लामा फल्ने अर्गानउिक स्याउका  लागि ब्रान्डिङ गरी सहज रुपमा राजधानी काठमाडौंका उपभोक्ताहरुलाई स्वाद चखाउन पहिलोपटक काठमाडौंमा ‘कर्णाली स्याउ उत्सव’ हुन लागेको छ । ‘कर्णाली स्याउ उत्सव’ हुने स्थान र समय: भदौ २०...

दक्षिण एशियामा कुपोषण अन्त्य गर्न सबैकै साझेदारी आवश्यक: सार्क कृषि केन्द्र

१३ भाद्र २०८२, शुक्रबार १८:५२

ललितपुर। दक्षिण एशियामा खाद्य सुरक्षा र कुपोषण अन्त्य गर्न सबै सदस्य राष्ट्रको साझेदारी अपरिहार्य रहेको विज्ञहरूले बताएका छन्। ललितपुरमा सार्क कृषि केन्द्र, युनिसेफको क्षेत्रीय कार्यालय तथा संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै कृषि विज्ञ...