१७ श्रावण २०८२, शुक्रबार २०:२६
ढल्केवर(धनुषा) : किसानको उत्पादन सिधै खरिद गर्न धनुषाको ढल्केवरमा ‘कलेक्सन सेन्टर’ बन्ने भएको छ। शनिबार ढल्केवरमा आयोजित ‘नेपालको कृषि रुपान्तरण: फ्रम सोयल टु सक्सेस’ विषयक एकदिने अन्तरक्रिया तथा छलफल कार्यक्रममा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले ढल्केवरमा कलेक्सन सेन्टर निर्माणका लागि सम्भाव्यता...
१७ श्रावण २०८२, शुक्रबार १९:३८
लमजुङ। मन्त्रिपरिषदको आ.व. २०८२/ ३ /२३ गते बसेको निर्णयअनुसार, यस वर्ष राष्ट्रव्यापी रूपमा श्रावण १६ गते “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय कोदो दिवस मनाईएको छ। यसै अवसरमा, लमजुङ कृषि क्याम्पसको...
१७ श्रावण २०८२, शुक्रबार १९:००
काठमाडौँ। कोदो बालीको संरक्षणमा सरोकारवालाहरूले जोड दिएका छन्। प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै वक्ताहरूले कोदो नेपालका लागि महत्त्वपूर्ण बाली भएको बताए। नेपाल कोदो तथा फापर संघको आयोजना, कृषि उद्यम केन्द्र, आर एण्ड डि लगायतका संघ संस्थाको...
१६ श्रावण २०८२, बिहीबार ०२:३७
ललितपुर । साउन १५ नेपाली समाजमा स्वाद, संस्कार र स्नेहको अनुपम संगमको दिन हो। परम्परागत रूपमा ‘ खीर खाने दिन ’ भनेर चिनिने यो पर्व अब औपचारिक रूपमा ‘ राष्ट्रिय खीर दिवस ’ को रूपमा पनि मनाइँदै आएको छ। नेपालको...
१२ श्रावण २०८२, आईतवार १९:०५
काठमाडौँ। नेपालमा भौगोलिक संकेत (Geographical Indications–GI) को विकासका लागि कृषि तथा बाणिज्य मन्त्रालयकाे समन्वयमा, मेरियट हाेटल, काठमाडौँमा आइतबार देखि राष्ट्रियस्तरीय कार्यशाला सम्पन्न भयो। यस कार्यक्रममा उधाेग तथा बाणिज्य सचिव कृष्ण बहादुर रावत, एफएओका नेपाल तथा भुटानक्षेत्रका निर्देशक केन सिजेमु, नेपाल...
११ श्रावण २०८२, शनिबार १७:२२
काठमाडाैँ । विपद् संकटग्रस्त क्षेत्र मधेस प्रदेशका विभिन्न जिल्लामा चैत्र यता सिंचाईका लागि ३ सय वटा डिप बोरिङ खनिएको भएपनि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको देखिएको छ । अन्तरमन्त्रालयस्तरीय प्राविधिक टोलीले गरेको स्थलगत अध्ययनका आधारमा मुख्यसचिव एकनारायण अर्याललाई सोमबार प्रारम्भिक...
१० श्रावण २०८२, शुक्रबार १९:२७
काठमाडौं। राष्ट्रिय किसान समूह महासंघ (एनएफजिएफ)ले आज काठमाडौंमा “राष्ट्रिय स्तरको किसान खेत तथा व्यवसाय विद्यालय (एफएफबीएस) सिकाइ र विस्तार अन्तरक्रिया कार्यक्रम” आयोजना गर्यो । कार्यक्रममा किसान खेत तथा व्यवसाय विद्यालय मोडेलको आवश्यकता, उद्देश्य, अवधारणा, अभ्यास र नवप्रवर्तनका विषयमा गहिरो छलफल...
८ श्रावण २०८२, बुधबार ०६:४२
मधेश प्रदेशमा खडेरीका कारण धेरै किसानले धान रोप्न नपाएपछि मर्कामा परेका कृषकहरुका लागि संघीय सरकारले विषेश कार्यक्रम ल्याउने तयारी गरेको छ । मधेश प्रदेशलाई प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गरिसकेको छ भने संघीय सरकारले पनि विषेश कार्यक्रम ल्याउन लागेको कृषि...
७ श्रावण २०८२, मंगलवार १६:४४
विगतमा कृषि अनुदान दुरुपयोग गरेकाहरुलाई कारवाही गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कृषि मन्त्री रामनाथ अधिकारीले बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले अनुदान दुरुपयो गरेकाहरुलाई कारवाहीको प्रक्रिया सम्वन्धीत निकायले अन्तिम चरणमा पुरयाएको जानकारी...