१० कार्तिक २०८१, शनिबार १३:५०
काठमाडौँ। ललितपुरको जावलाखेल मैदानमा जारी १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । तीन दिनमा ९० लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जानकारी दिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा कार्तिक...
१७ आश्विन २०८१, बिहीबार १७:०६
काठमाडौं – कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले असोज ११ र १२ गते आएको विपद्का कारण ६ अर्ब रुपैयाँ बराबरको बालीनालीमा नोक्सानी भएको बताउनुभएको छ । बुधवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले असोज ११ र...
११ आश्विन २०८१, शुक्रबार २१:४१
आज असोज ९ गते बुधबारका दिन पहिलो चरणको उद्घाटन कार्यक्रममा नेपाल डेरी एसोसिएसन र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रको सहकार्यमा “दुग्ध क्षेत्रको भविष्य, वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या, समाधान र चुनौति“ विषयक १ दिने अन्तरक्रिया कार्यक्रम...
९ आश्विन २०८१, बुधबार ०४:२९
ललितपुर, कुम्भेश्वरमा अवस्थित कुम्भेश्वर आधारभुत विद्यालयमा नेपाल डेरी एसोसिएसनले आयोजना गरेको साताव्यापी विश्व स्कुल दुध दिवस मनाउने क्रममा चौथो दिन विद्यालयमा रहेका १४० जना विद्यार्थीहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गर्दै जनचेतनामूलक कार्यक्रम गरिएको कुरा एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी...
४ आश्विन २०८१, शुक्रबार १९:३३
असोज – ४, काठमाडौँ , सेन्ट जर्ज स्कुलमा नेपाल डेरी एसोसिएसनले आयोजना गरेको साताव्यापी विश्व स्कुल दुध दिवस मनाउने क्रममा दोस्रो दिन विद्यार्थीहरूलाई दूधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्लाद दाहाल, उपाध्यक्ष दीप प्रसाद धमला,...
३० श्रावण २०८१, बुधबार १८:२९
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा...
२१ श्रावण २०८१, सोमबार ०९:२५
काठमाडौँ – साउन १९ , नेपाल डेरी एसोसिएसनले सुरु गरेको मोही अभियानमा संघीय कृषि तथा पशुन्छि विकास मन्त्री माननीय रामनाथ अधिकारीको साथ रहेको छ। दरबारमार्गको ओरिएन्ट क्याफेमा शुरु भएको रैथाने एग्रो प्रोडक्ट्स मेलामा प्रत्येक शनिबार बिहान ७ बजेदेखि बिहान १०...
१६ श्रावण २०८१, बुधबार १०:५५
नेपाल डेरी एसोसिएसनको आयोजना एवं अप्टिमेस्टिक इन्टरनेशनलको सहआयोजनामा श्रावण १५ खिर खाने कार्यक्रम केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व प्रमूख अतिथि उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको बिशेष उपस्थितिमा शंखमुल स्थित नेपाल डेरी एसोसिएसनको केन्द्रिय कार्यालयमा सम्पन्न भयो । कार्यक्रममा विशेष...
१ श्रावण २०८१, मंगलवार १४:१८
काठमाडौँ। केन्द्र सरकारले स्थानीय तहसँग कृषि क्षेत्रमा समन्वय गरेर अघि नबढ्दा समग्र कृषिक्षेत्र पछि परेको सरोकारवालाको भनाइ छ । खाद्यका लागि कृषि अभियान र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज)ले आयोजना गरेको कृषि नीति तथा कार्यक्रम कार्यन्वयनको चुनौति विषयमा अन्तक्रिया...