Agriculture

उद्योग मन्त्री भण्डारीसँग खाद्य तथा कृषि संगठन (FAO)का प्रतिनिधि शिमिजुको शिष्टाचार भेट

२५ असार २०८२, बुधबार १३:११

काठ्माण्डौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग खाद्य तथा कृषि संगठन (FAO) का नेपाल तथा भूटानका प्रतिनिधि केन शिमिजुले शिष्टाचार भेट गर्नु भएको छ। भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र FAO सन् १९५१ देखि नजिक र फलदायी साझेदारीमा रहेका...

कृषि कर्जालाई सरलीकृत गरिदिन नेपाल राष्ट्र बैंकलाई कृषि मन्त्री अधिकारीको आग्रह

२२ असार २०८२, आईतवार १४:५५

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैंकलाई सहजीकरण गरिदिन आग्रह गर्नूभएको छ। नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेल सँग आज सिहंदरवारस्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषि मार्फत गरिवी हटाउनका लागि बैंक...

Training Nepal’s Change-Makers to Tackle Climate Change

१७ असार २०८२, मंगलवार १३:०२

Nepal’s agricultural sector is increasingly vulnerable to the impacts of climate change. Unpredictable rainfall, rising temperatures, and frequent pest outbreaks are making it more difficult for farmers to sustain their livelihoods. Nearly two-thirds of the country’s cultivated land depends on...

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वानः जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ

१६ असार २०८२, सोमबार १०:४०

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरुका बीचमा दरिलो सहकार्य आवश्यक रहेको बताउनुभएको छ । इटालीको रोममा जारी राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको ४४औँ महासभा अन्तर्गत आज आयोजित अतिकम विकसित राष्ट्र तथा भूपरिवेष्ठित र साना...

चितवनको माडीका थारु समुदायसँग रोपाई महोत्सव

१५ असार २०८२, आईतवार १६:२९

“धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता“ भन्ने मूल नाराका साथ आज देशभर २२औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । यसै सन्दर्भमा, खाद्यको लागि कृषि अभियान र माडी नगरपालिका चितवनको संयुक्त आयोजनामा माडी–३ स्थित थारु समुदायमा विशेष...

नेपालले नागरिकको खाद्य अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गरेको छः परराष्ट्रमन्त्री

१५ असार २०८२, आईतवार १५:५२

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले नागरिकको खाद्य सम्बन्धी अधिकारलाई संवैधानिक सुनिश्चितता प्रदान गरेको बताउनुभएको छ। इटालीको रोममा आयोजित राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मन्त्रीस्तरीय विशेष सत्रलाई आज सम्बोधन गर्दै मन्त्री डा. राणाले नेपालको संविधानको मौलिक हकमा नै नागरिकको खाद्यसम्बन्धी...

आज असार १५ गते २२ औ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव-२०८२

१५ असार २०८२, आईतवार ०२:१९

“धान बालीमा सघनता: खाद्यसुरक्षा र आत्मनिर्भरता ” नाराका साथ आज असार १५ गते २२ औ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव- २०८२ नेपालमा मनाउँदैछन। प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो। यसको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक...

परराष्ट्रमन्त्री डा. राणा इटाली प्रस्थान

१३ असार २०८२, शुक्रबार २०:४६

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभयो। सो कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने...

असार १३ गतेसम्ममा १५.६ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न, मधेश प्रदेशको विवरण आउन बांंकि

१३ असार २०८२, शुक्रबार १९:४१

काठमाडौं । यस वर्षको असारमा १३ गतेसम्ममा छ प्रदेशमा १५.६ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। कृषि विभागले पत्रकार सम्मेलन गरी शुक्रबारसम्ममा दुई लाख १७ हजार २८९ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। नेपालमा तेह्र लाख ९१ हजार ३२१ हेक्टर...