१३ जेष्ठ २०८२, मंगलवार ०३:५५
नेपाल कृषि अनुसन्धान परिषद नार्कले पायो स्मार्ट कार्यकारी निर्देशकमा डा. कृष्ण प्रसाद तिम्सिना। डा. तिम्सिना भन्छन नार्कलाई नयाँ उचाईमा पु-याउँछु। नेपाल कृषि अनुसन्धान परिषद नार्कको कार्यकारी निर्देशकमा डा. कृष्ण प्रसाद तिम्सिना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले तिम्सिनालाई...
१२ जेष्ठ २०८२, सोमबार १७:०२
काठमाडौं। मन्त्रिपरिषद् बैठकले डा. कृष्ण तिमिल्सिनालाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशक नियुक्त गर्यो। गत २ वर्ष देखि रिक्त रहेको कार्यकारी निर्देशकको पदमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कृष्ण प्रसाद तिम्सिनालाई नियुक्त गरेको छ। उहाँ यसअघि नार्क अन्तर्गतको...
१२ जेष्ठ २०८२, सोमबार १४:३०
काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) द्वारा नर्सरी, कट फ्लावर फार्म र खुद्रा पसलको स्थलगत अवलोकन भ्रमण सम्पन्न भएको छ। फ्यानको कार्ययोजना अनुसार पहिलो चरणमा ‘फ्यान नर्सरी उप-समिति’ को आयोजनामा नर्सरी तथा पुष्प व्यवसाय सम्बन्धि अवलोकन भ्रमण सम्पन्न भएको हो।...
१० जेष्ठ २०८२, शनिबार २२:१९
नेपालको कृषिभूमी उत्पादन गर्न नसक्ने अन्तिम अवस्थामा पुगेको भन्ने हल्ला भैरहेको बेलामा मधेश प्रदेशका कृषक समुहका किसानहरुले कृषि उत्पादान योग्य भूमिमा बद्ल्न केवल उत्साह, जागर र मेहनत मात्रै भए पुग्ने भन्ने कुरा प्रमाणित गरेर देखाएका छन्। उनिहरुले आजसम्म सबैले गफै...
९ जेष्ठ २०८२, शुक्रबार ११:०७
वैज्ञानिक नाम: Ficus carica मूल स्थान: पश्चिमी एसिया र भूमध्यसागरीय क्षेत्र। विवरण: अञ्जीर एउटा साना बोट वा सानो रुख जस्तै हुन्छ। यसको पातहरू ठूला र गहिरो फुटेका हुन्छन्। अञ्जीरको फल गोलो वा अलिकति लाम्चो आकारको हुन्छ र पाक्दा नरम तथा...
८ जेष्ठ २०८२, बिहीबार ०७:५१
परिचयः शितल चिनी तराई तथा मथ्य पहाडमा छिटो तयार हुने रुख जुन मानव खाद्य पदार्थ, औषधी, रंग, घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अपहेलित बाली होस हिजन । यसको उत्पति हिमालयको दक्षिणी भेकमा भएको मानिन्छ । यो विभिन्न देहमा विभिन्न...
७ जेष्ठ २०८२, बुधबार १९:०९
महासंघको आह्वानमा आज सबै पालिकामा ज्ञापन पत्र बुझाए। ७ ओटा प्रदेशका ७५३ ओटै पालिकाबाट एकै साथ कृषक समुहहरुमा लागाउदै आइरहेको आयकरको विरोधमा पालिका मार्फत संघीय अर्थमन्त्री बिष्णु पौडेल समक्ष ज्ञापपत्र बुझाए। २०८२ जेठ ७ गते” एकै दिन एकै समय” देशैभरी...
४ जेष्ठ २०८२, आईतवार ११:३४
काठमाडौँ। “कृषि क्षेत्रका चुनौती, सम्भावना र नवप्रवर्तनको खोजी” विषयक छलफल कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले कृषि क्षेत्रको दिगो विकासका लागि नीति, प्रविधि, बजारीकरण, बिमा र सहजीकरणका पक्षमा सरकारको स्पष्ट कदम आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको...
३० बैशाख २०८२, मंगलवार १८:०१
ललितपुर। कृषि क्षेत्रको दीर्घकालिन विकासलाई मध्यनजर गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको कृषि विधेयकको मस्यौदा कानुन मन्त्रालयमा राय सुझावको लागि पठाईएको र कानुन मन्त्रालयबाट प्राप्त राय सुझावसँगै ‘कृषि मन्थन’ बाट प्राप्त केही बुँदाहरु पनि विधेयकमा समावेश गर्न सकिने...