Economic Khabar

वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ

१२ असार २०८२, बिहीबार २०:३९

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ गरेको छ। बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच श्रममन्त्री शरत सिंह भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा देउवाले श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति...

‘हामी मोबाइल एप’को शुभारम्भ

१२ असार २०८२, बिहीबार १९:५०

काठमाडौँ – गणतन्त्र कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक सूचना सरल र सहज तरिकाबाट उपलब्ध गराउनका लागि ‘हामी मोबाइल एप’को शुभारम्भ गरेको छ । कोरिया सरकारको आर्थिक सहयोगमा शुभारम्भ गरिएको उक्त एपको सञ्चालनमा भने नेपाल सरकार श्रम, रोजगार...

मल दिन नसकिने अवस्था रहेपनि ‘आउँदैछ’ भनेर बोल्नुपर्ने बाध्यता रहेको, मन्त्री अधिकारी

१२ असार २०८२, बिहीबार १७:०६

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मल दिन नसकिने अवस्था रहेपनि ‘आउँदैछ’ भनेर बोल्नुपर्ने बाध्यता रहेको स्वीकारे। ‘किसानलाई समयमा पुर्‍याउन सम्भावनै छैन। तर चिन्ता नगर्नुस्, आउँछ भन्नैपर्छ’ उनले भने। बिहिबार आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा मन्त्री अधिकारीले जो मान्छे...

सेयर बजार २६ सयकै बिन्दुमा अलमल: कारोबार खुम्चियो

११ असार २०८२, बुधबार १७:२९

काठमाडौँ। यस साताको चौथो कारोबार दिन आज सेयर बजारमा सामान्य सुधार आएको छ। उक्त दिन बजार २.५५ अंकले बढेर २६०३.०८ को विन्दुमा कायम भएको हो। आज ३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

११ असार २०८२, बुधबार १५:१८

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (CEO) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन्। श्रेष्ठलाई Women’s Tabloid “The Voice of the Women” ले “Best Woman CEO in Strategic Leadership-General Insurance २०२५” द्वारा सम्मान गरिएको हो।...

आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

११ असार २०८२, बुधबार ०६:५९

आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाण्डौमा आयोजित कार्यक्रममा उद्योगको उदघाटन गर्दै सो...

युएईमा ५ हजार घरेलु श्रमिक पठाउने अन्तिम तयारीमा सरकार

१० असार २०८२, मंगलवार १७:३९

काठमाडौँ– सरकारले संयुक्त अरब इमिरेट्स (युएई)मा ५ हजार घरेलु श्रमिक पठाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री सरतसिंह भण्डारीले यस्तो बताएका हुन्। घरेलु श्रमिकमाथिको प्रतिबन्धले महिलाहरू...

पुरस्कारले कृषि पेशालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गर्नेछ: कृषिमन्त्री अधिकारी

१० असार २०८२, मंगलवार १६:१९

काठमाडौ। देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ। कृषि तथा पशुपन्छी विकास मनत्रालयद्धारा राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जनालाई पुरस्कार प्रदान गर्नुभएको हो। पुरस्कृत हुने...

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सेयर प्रत्याभूति सम्झौता

१० असार २०८२, मंगलवार १३:१७

काठमाडौं। नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन -एफपिओ) को प्रत्याभूति गर्ने भएको छ। सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले हस्ताक्षर गर्नु भएको हो।...