Economic Khabar

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् पदबाट राजीनामा

२५ भाद्र २०८३, बिहीबार ०९:१३

काठमाडौं – उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । बिहीबार उनले प्रधानमन्त्री बालेन साहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ । मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । लामो समयदेखि ग्यास अभाव...

मुटु र मस्तिष्कको स्वास्थ्यका लागि फिजियोथेरापी महत्वपूर्ण छ: प्रतिक पोखरेल, फिजियोथेरापिस्ट 

२५ भाद्र २०८३, बिहीबार ०८:३६

स्वास्थ। हरेक वर्ष सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस मनाउँदै आइएको छ। ‘मुटु तथा रक्तनलीसम्बन्धी रोग र पक्षघातको रोकथाम, व्यवस्थापन तथा पुनःस्थापनामा फिजियोथेरापी र शारीरिक गतिविधिको भूमिका’ भन्ने नाराका साथ यसवर्ष सेप्टेम्बर ८ अर्थात भदौ २३ गते विश्व फिजियोथेरापी दिवस मनाईँदै...

आईएसओ ९००१: २०१५ बाट महालक्ष्मी विकास बैंक तेस्रो पटक प्रमाणित

२४ भाद्र २०८३, बुधबार ०९:३४

काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१: २०१५ बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम २०८१ साल श्रावण ३२ देखि लागु हुने गरी बैंक...

राष्ट्रिय बीमा कम्पनीद्वारा बाढी प्रभावितका लागि पच्चीस लाख सहयोग

२४ भाद्र २०८३, बुधबार ००:४८

काठमाडौं। रसुवा जिल्लाको नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडले पच्चीस लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण...

बाढीपीडित व्यवसायलाई राहतको नयाँ व्यवस्था : प्रारम्भिक मूल्यांकनमै ५० प्रतिशतसम्म अग्रिम बीमा भुक्तानी

२३ भाद्र २०८३, मंगलवार १९:३४

काठमाडौं । सरकारले बाढी तथा अन्य विपद्बाट प्रभावित उद्योग, व्यापार र व्यवसायलाई शीघ्र पुनःसञ्चालनमा ल्याउने उद्देश्यसहित बीमा दाबी प्रक्रियामा विशेष सहजीकरण गर्ने भएको छ। प्रभावित व्यवसायीले अब प्रारम्भिक क्षति मूल्यांकनकै आधारमा बढीमा ५० प्रतिशतसम्म अग्रिम बीमा दाबी भुक्तानी प्राप्त गर्न...

मन्त्री गिता चौधरी र संयुक्त राष्ट्रसंघका प्रतिनिधि याहियाबीच शिष्टाचार भेटवार्तामा भोटेकोशी बाढीको विषयमा छलफल

२३ भाद्र २०८३, मंगलवार १६:३१

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि लिला पिटर्स याहियाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालको वर्तमान अवस्था तथा प्राथमिकताबारे छलफल गर्दै हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय...

चाबहिलका शैक्षिक व्यवसायी एकजुट, सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

२३ भाद्र २०८३, मंगलवार १०:१६

काठमाडौं। चाबहिल क्षेत्रका शैक्षिक व्यवसायीहरू संस्थागत रूपमा एकजुट भएका छन्। करिब एक वर्षको निरन्तर प्रयास, छलफल र सहकार्यपछि क्षेत्रका शैक्षिक परामर्शदाता, ट्युसन सेन्टर तथा अन्य शैक्षिक सेवासँग सम्बन्धित संस्थाहरूलाई एउटै साझा मञ्चमा समेट्ने उद्देश्यले चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघ...

प्राकृतिक विपत्तिले मानिसको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ- डा. रोजन पोखरेल, मनोचिकित्सक,

२३ भाद्र २०८३, मंगलवार ०७:०६

डा. रोजन पोखरेल, मनोचिकित्सक , ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी गत भदौ १० गते रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण एकहजार बढीको निधन भएको छ । उक्त घटनामा परेर सयौँ व्यक्ति घाइते भएका छन् भने हजारौँ व्यक्ति अझैसम्म पनि वेपत्ता भएका...

Japan provides $43,175 grant for ginger, timur processing centre in Myagdi

२२ भाद्र २०८३, सोमबार ११:१२

KATHMANDU, Japan has provided a grant of $43,175 (about Rs 6.6 million) to support the construction and renovation of a ginger and timur processing centre in Myagdi district. Japanese Ambassador to Nepal Maeda Toru and Padam Raj Shrestha, executive director...