Economic Khabar

दोस्रो सगरमाथा समिटर समिट सम्पन्न

१४ जेष्ठ २०८३, बिहीबार ०८:१४

काठमाडौं । दोस्रो सगरमाथा समिटर समिट आज काठमाडौंस्थित The Soaltee Kathmandu मा सम्पन्न भएको छ। समिटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पाैडेल, पर्यटन सचिव मुकुन्द प्रसाद निराैला लगायतको सहभागिता रहेको थियो। आयोजक सुदर्शन नेपालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सगरमाथा...

नेप्से परिसूचक ४.९९ अंकले बढ्दै २७८२.१० विन्दुमा

१४ जेष्ठ २०८३, बिहीबार ०७:३४

काठमाडौं। सेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ४.९९ अंकले बढ्दै २७८२.१० विन्दुमा पुगेको हो। आजको कारोबारमा १ करोड ५२ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। बजारमा मिश्रित प्रवृत्ति...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

१३ जेष्ठ २०८३, बुधबार १९:५२

काठमाडौं । नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक छबिरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गर्नु भएको हो । सम्झौतामा...

उद्धारदेखि जानकारीसम्म अब ‘मोफा मित्र’ एप, विदेशमा समस्यामा परेका नेपालीका लागि साहारा

१३ जेष्ठ २०८३, बुधबार १३:५१

काठमाडौं। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले विकास गरेको ‘मोफा मित्र’ नामक मोबाइल एप सार्वजनिक गरिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले उक्त एप सार्वजनिक गर्दै औपचारिक शुभारम्भ गरेका हुन्। मन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको...

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक- चिरञ्जीवी अधिकारी

१२ जेष्ठ २०८३, मंगलवार १४:५७

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन सूचना प्रविधि क्षेत्रमा व्यापक नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। मंगलबार आयोजनामा भएको कार्यक्रममा ‘आगामी बजेट र उद्योगी एवं व्यवसायीका साझा मुद्दा’ विषयक...

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै

१२ जेष्ठ २०८३, मंगलवार १४:४८

काठमाडौं । “तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता” को तेस्रो संस्करण यही जेठ १४ र १५ गते काठमाडौंमा हुने भएको छ । नेपाल तथा विदेशी आरोहीहरूको सहभागिता रहने र प्रतियोगितालाई नेपालको प्रमुख साहसिक खेल प्रतियोगितामध्ये एकका रूपमा लिएको छ...

नेपाली सेफ सोसाइटी गण्डकी प्रदेशमा पूर्णभक्त दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन,

१२ जेष्ठ २०८३, मंगलवार ०६:५२

पोखरा। नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। मिति २०८३ जेठ ११ गते पोखरा स्थित होटल म्याजेस्टिकमा सम्पन्न भेलाले ४० सदस्यीय गण्डकी...

बर्खे धानको न्यूनतम समर्थन मूल्य सरकारले तोक्याे

११ जेष्ठ २०८३, सोमबार २१:४०

काठमाडौं। सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३ /८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले...

गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क ते–योङ्ग तथा कोरिया प्रोग्राम अन इन्टरनेशनल एग्रिकल्चर (KOPIA) प्रतिनिधिमण्डल विच मन्त्रालयमा शिष्टाचार भेटघाट

११ जेष्ठ २०८३, सोमबार २०:५८

कृषि, वन तथा पर्यावरण मन्त्री माननीय गीता चौधरीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क ते–योङ्ग तथा कोरिया प्रोग्राम अन इन्टरनेशनल एग्रिकल्चर (KOPIA) प्रतिनिधिमण्डलले मन्त्रालयमा शिष्टाचार भेटघाट तथा द्विपक्षीय सहकार्य सम्बन्धी छलफल गर्नुभएको छ। भेटका क्रममा नेपाल काठमाडौं –कोरिया बीच...