९ जेष्ठ २०८३, शनिबार ०८:५८
वीरेन्द्रनगर, सुर्खेत । कर्णाली प्रदेशको अथाह पर्यटकीय सम्भावनालाई विश्व बजारमा चिनाउने उद्देश्यका साथ ऐतिहासिक ‘कर्णाली पर्यटन सम्मेलन २०८३’ शनिबारदेखि वीरेन्द्रनगरमा भव्य रूपमा सुरु भएको छ। सम्मेलनको पहिलो दिन उद्घाटन सत्र, विज्ञहरूको गहन छलफल र सांस्कृतिक उत्सवका बीच उत्साहजनक रूपमा सम्पन्न...
८ जेष्ठ २०८३, शुक्रबार ०३:५१
सुर्खेत। कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलबाट सञ्चालन हुँदै आएको निशुल्क सटल बस सेवा विस्तार गरिएको छ। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बिहीबार विमास्थल र सटल बस सेवा अनुगमनपछि यात्रुको सुविधाका लागि...
७ जेष्ठ २०८३, बिहीबार २०:१२
धनुषा र सिरहा । कृषि विभाग अन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाले गरेको हालैको एक अध्ययनले मधेश प्रदेशका धनुषा र सिरहा जिल्लाको माटोको भौतिक अवस्था चिन्ताजनक रहेको देखाएको छ। दुई जिल्लाका १० वटा स्थानीय तहका २० भन्दा बढी स्थानमा कृषकहरूसँग प्रत्यक्ष अन्तर्वार्ता,...
७ जेष्ठ २०८३, बिहीबार ११:५३
“राष्ट्रिय कृषक समूह महासंघले माग्यो किसान प्रतिनिधित्व र राहत प्रणाली सुधार” काठमाडौं। राष्ट्रिय कृषक समूह महासंघले वन्यजन्तुबाट हुने कृषिक्षति नियन्त्रण, राहत वितरण प्रणाली सुधार र किसान प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग पुनः गम्भीर माग गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयलाई...
७ जेष्ठ २०८३, बिहीबार ०८:००
काठमाडौं। महालक्ष्मी विकास बैंकले आफ्नो ३२औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गर्दै मनाएको छ । बैंकले वार्षकोत्सव मनाउने क्रममा २ जेठदेखि ७ जेठसम्म विभिन्न कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरतासहितको...
६ जेष्ठ २०८३, बुधबार १२:१७
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) सुधारका लागि ९ बुँदे निर्देशन जारी गर्नुभएको छ । १. विगत पाँच वर्षको दूध संकलन र विक्रि वितरणको मासिक तथ्याङ्क तथा आम्दानी खर्चको यथार्थ विवरण पन्ध्र दन भित्र...
६ जेष्ठ २०८३, बुधबार १२:०७
“मन्त्री गीता चौधरीको सक्रियतामा गठन भयो १५ सदस्यीय टास्क फोर्स, किसान र स्थानीय तहको भूमिकामा जोड” काठमाडौं। नेपालमा वर्षौंदेखि बढ्दो मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई व्यवस्थित र दीर्घकालीन समाधानतर्फ लैजान सरकार सक्रिय भएको छ। Gita Chaudhary को पहलमा वन्यजन्तुबाट हुने क्षति नियन्त्रण,...
६ जेष्ठ २०८३, बुधबार ०५:५०
काठमाडौं । आज बुधबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत हुने कार्यसूचि रहेको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले पेश गर्ने तय भएको विधेयकमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन)...
६ जेष्ठ २०८३, बुधबार ०२:४२
काठमाडौँ। नेपाल र बंगलादेशबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा दुई देशका खेलाडीहरूबीच भाइचाराको भावना विकास गर्ने उद्देश्यका साथ आयोजित ‘अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटसल च्याम्पियनसिप २०२६’ ललितपुरको हरिसिद्धिमा भव्य रूपमा सम्पन्न भएको छ। ‘युनाइटेड बाइ प्यासन, इन्स्पायर्ड बाइ फुटसल’ (United by...