Economic Khabar

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

११ जेष्ठ २०८३, सोमबार १९:१६

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुटसहितको “पुनर्जागरण अभियान” सुरु गरेको छ। विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गलाई मध्यनजर गर्दै कम्पनीले यो योजना सार्वजनिक गरेको हो। यो पुनर्जागरण अभियान जेठ...

पाँचौं राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन काठमाडौंमा सुरु

११ जेष्ठ २०८३, सोमबार १९:१०

काठमाडौं। पाँचौं राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। समाज कल्याण परिषद्अन्तर्गतको सामाजिक उद्यमशीलता कोष, नेपाल विकास अभियान तथा विभिन्न संस्थाहरूको सहकार्यमा आयोजित दुईदिने सम्मेलनको उद्घाटन समाज कल्याण परिषद्का निमित्त निर्देशक संजयकुमार मल्लिकले भृकुटीमण्डपमा गरेका हुन्। उद्घाटन समारोहलाई...

नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

११ जेष्ठ २०८३, सोमबार १५:४६

काठमाडौँ। नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता संगठन कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्षको रूपमा चिरञ्जीवी अधिकारीले आधिकारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ। प्रविधिको तीव्र विकास र नीतिगत सुधारको पर्खाइमा रहेको नेपाली प्रविधि क्षेत्रका लागि यो...

सुर्ती, मदिरा र चिनीयुक्त पेयमा कडा करको माग

११ जेष्ठ २०८३, सोमबार १४:५८

ललितपुर। जनस्वास्थ्यमा गम्भीर चुनौती बन्दै गएका सुर्तीजन्य पदार्थ, मदिरा तथा चिनीयुक्त पेय पदार्थमाथि कडा कर नीति लागू गर्न सांसदहरूले सरकारलाई दबाब दिएका छन्। उनीहरूले राज्यले राजस्व वृद्धिलाई मात्र प्राथमिकता नदिई नागरिकको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राखेर नीतिगत निर्णय गर्नुपर्नेमा जोड दिएका छन्।...

टेबलटेनिस संघ र मेडिसिटीबीच सम्झौता

११ जेष्ठ २०८३, सोमबार १३:५३

काठमाडौं। अखिल नेपाल टेबलटेनिस संघ र नेपाल मेडिसिटी अस्पतालबीच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । टेबलटेनिस संघका महासचिव कुवेरप्रकाश सिंह र बिजनेस डेभलोप्मेन्ट, ब्रन्डिङ तथा मार्केटिङका सहायक उपाध्यक्ष तेन्जिङ कुन्सेल वज्राचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे । अस्पतालले खेलाडी, संघका...

Himalayan Literature Festival & Writers Workshop 2026

११ जेष्ठ २०८३, सोमबार १२:२७

“One of South Asia’s Premier Literary Gatherings Returns to Kathmandu, Uniting World-Renowned Authors, Poets, and Emerging Writers” “Nepal’s First-Ever Poetry Film Festival to Debut Alongside Masterclasses, Workshops, and New Young Writers Scholarship” KATHMANDU— Organisers of the Himalayan Literature Festival &...

स्वर्ण पदक जित्दै समग्रमा नेपाली टिम च्याम्पियन बन्न सफल

११ जेष्ठ २०८३, सोमबार ०३:५३

नेपालको ऐतिहासिक सफलता : अन्तर्राष्ट्रिय जीत कुन्डो मार्सल आर्ट स्ट्रिट डिफेन्स प्रतियोगिता (Street Defense Tournament – SDT) मा टिम च्याम्पियन भारतको मुम्बईमा२४ मे २०२६) मा सम्पन्न अन्तर्राष्ट्रिय जीत कुन्डो (Jeet Kune Do) मार्सल आर्ट एसोसिएसनद्वारा आयोजित स्ट्रिट डिफेन्स प्रतियोगिता (Street...

Lawmakers and experts to attend public health taxation dialogue in Lalitpur

१० जेष्ठ २०८३, आईतवार १६:३९

  Lalitpur: A policy dialogue on “Public Health Taxation: Rationalizing Tobacco, Alcohol and Sugary Drink Taxes” is set to bring together policymakers, lawmakers and public health experts in Lalitpur. According to the event schedule, Member of Parliament Dr. Toshima Karki...

श्री एसटीसी ग्रुपको ब्रान्ड एम्बासेडर नियुक्त

१० जेष्ठ २०८३, आईतवार १३:४८

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू STC Ride र STC Energy को ब्रान्ड एम्बासेडर नियुक्त भएका छन। स्वदेशमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्डहरू STC Ride तथा STC Energy ले नेपाली खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाली महिला...