Economic Khabar

मनमाया पंगेनीको नयाँ गीत ‘लैजाचरी–शान्तिको धुन’ सार्वजनिक

१७ जेष्ठ २०८३, आईतवार १५:१९

काठमाडौं। संगीतमार्फत विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि सङ्गीत महाअभियान’ सुरु गरिएको छ। एभरेस्ट ग्यालरीको संयोजन तथा नेपाल टेलिकमको विशेष सहयोग र सहकार्यमा आइतबार काठमाडौंमा आयोजित समारोहमा हुलाक सेवा विभागकी महानिर्देशक तथा सर्जक मनमाया पंगेनी भट्टराईको नयाँ गीत...

जाजरकोटमा जलवायु–अनुकूल स्वास्थ्य चौकी सञ्चालनमा, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा नयाँ आशा

१७ जेष्ठ २०८३, आईतवार ०९:१९

जाजरकोट। जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपद् र स्वास्थ्य जोखिमबीच जाजरकोटमा जलवायु–अनुकूल स्वास्थ्य पूर्वाधार निर्माणको महत्वपूर्ण पहलस्वरूप भेरी नगरपालिकास्थित भुर स्वास्थ्य चौकीको स्तरोन्नति सम्पन्न भएको छ। नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) र जापान सरकारको सहयोगमा स्तरोन्नति गरिएको उक्त स्वास्थ्य...

असोजमा भृकुटीमण्डपमा घरजग्गा र निर्माण क्षेत्रको ‘महाकुम्भ’, सय भन्दा बढी स्टल रहने

१७ जेष्ठ २०८३, आईतवार ०४:५८

काठमाडौँ। नेपालको घरजग्गा, आवास र निर्माण क्षेत्रका व्यवसायी, लगानीकर्ता तथा उपभोक्तालाई एउटै छानामुनि ल्याउने उद्देश्यसहित ‘९ औँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास...

काठमाडौंमा १,१८६ सहकारी ‘गायब’, महानगरको निगरानीमा हजारौं बचतकर्ताको रकम

१६ जेष्ठ २०८३, शनिबार २२:२०

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र दर्ता भएर सञ्चालनमा आएका एक हजारभन्दा बढी सहकारी संस्था नियामक निकायको सम्पर्कबाहिर रहेको खुलासा भएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएका सहकारीमध्ये १ हजार १८६ संस्था नियमित सम्पर्कमा छैनन् भने केवल ७२६ संस्थाले मात्र वार्षिक प्रतिवेदन...

‘रोल नं. १’ को सफलताको आधार बन्यो भावनात्मक कथा र बलियो बाल मनोविज्ञान-दर्शकको साथ प्राप्त गरिरहेको छ

१६ जेष्ठ २०८३, शनिबार १६:४६

काठमाडौं । नेपाली चलचित्र ‘रोल नं. १’ ले प्रदर्शनपछि दर्शक र समीक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया पाउँदै सफलता हासिल गरिरहेको छ। बाल मनोविज्ञान, अभिभावकीय दबाब र नेपालको शिक्षा प्रणालीभित्रको प्रतिस्पर्धात्मक मानसिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले सामाजिक सन्देश र भावनात्मक कथावस्तुमार्फत...

गणतन्त्र दिवसको अवसरमा निजामती शहीद स्मारकमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

१६ जेष्ठ २०८३, शनिबार १५:४५

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती शहीद स्मृति स्मारक परिसरमा निजामती शहीदहरूको सम्मानमा विशेष कार्यक्रम सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका–५ स्थित जङ्गलडोलमा शुक्रबार बिहान आयोजित कार्यक्रममा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार निजामती शहीद घोषणा भएका व्यक्तित्वहरूको...

अर्थमन्त्री वाग्लेले १८ वटा निकायको पुनर्संरचना गर्ने घोषणा

१६ जेष्ठ २०८३, शनिबार १४:५४

काठमाडौं। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य मार्फत सरकारले १८ वटा निकायको पुनर्संरचना गर्ने घोषणा गरेको हो। अर्थमन्त्री स्वर्णीम वाग्लेले १८ वटा निकायको पुनर्संरचना गर्ने घोषणा गरेका हुन्। सरकारले संरचनाहरूको खारेजी, एकीकरण तथा पुनर्संरचनासम्बन्धी प्रतिवेदनलाई टेकेर १८ वटा निकायको...

सगरमाथा दिवसमा ‘द नर्थ फेस माउन्टेन क्वेस्ट’ सम्पन्न, ७.५ किलोमिटर नाइट ट्रेल रन आकर्षण

१६ जेष्ठ २०८३, शनिबार १४:२८

काठमाडौं । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा विश्वप्रसिद्ध आउटडोर ब्रान्ड The North Face ले काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा ‘The North Face Mountain Quest’ कार्यक्रम सम्पन्न गरेको छ। साहसिक खेलकुद, पर्वतीय संस्कृति र वातावरण संरक्षणलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा ठूलो संख्यामा आउटडोर...

कर सुधारको बजेट : आयकर छुट दोब्बरदेखि डिजिटल कारोबारमा भ्याट सहुलियतसम्म

१६ जेष्ठ २०८३, शनिबार ०१:३०

करमा ठूलो सुधार, आयकर छुट दोब्बर, डिजिटल कारोबारमा भ्याट छुट काठमाडौं -अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर प्रणालीमा व्यापक सुधार तथा व्यवसायमैत्री नीति घोषणा गरेका छन्। सरकारले करको दायरा विस्तार गर्दै करदातामाथिको बोझ घटाउने, डिजिटल...