२९ चैत्र २०७५, शुक्रबार ०९:०४
ईकोनोमिक खबर,काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल र महालक्ष्मी लाइफ इन्स्योरेन्स बिच बीमा सेवा सम्बन्धि सम्झौता सम्पन्न भयो। सिटिजन्स बैंक इन्टरनेसनल तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेल र महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश कुमार भट्टराईले सम्झौता...
२८ चैत्र २०७५, बिहीबार १८:०४
ईकोनोमिक खबर, काठमाडौं। नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख ८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। सर्वसाधारणको लागि छुट्याएको १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ लघुवित्त कम्पनीले...
२८ चैत्र २०७५, बिहीबार १०:०४
इकोनामिक खबर, काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको पुतली सडकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाकार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा...
२८ चैत्र २०७५, बिहीबार १०:०४
इकोनामिक खबर, ताप्लेजुङ्ग, स्थनिय संवाददाता। ताप्लेजुङस्थित ग्लोबल आईएमई बैङ्कले छिमेकी जिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका–२ मा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ। हिलिहाङ–२ अमरपुरको सिँहापुर बजारमा बुधबार देखि ग्लोबल आईएमई ताप्लेजुङले दोस्रो शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ। शाखारहित बैंकिङ्ग सेवाको...
२८ चैत्र २०७५, बिहीबार १०:०४
इकोनामिक खबर धादिङ, स्थानिय संवाददाता। वित्तीय संस्थाहरुमा आइपर्ने सुरक्षा सम्बन्धी समस्या न्यूनीकरणका लागि प्रहरीले बैँकका प्रबन्धकहरुसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले जिल्लामा सञ्चालित वित्तीय संस्थाहरुमा आइपर्न सक्ने सुरक्षा सम्बन्धी चुनौति न्यनीकरणका लागि वित्तीय संस्थका प्रवन्धहरुसँग अन्तक्र्रिया राखेको...
२८ चैत्र २०७५, बिहीबार १०:०४
इकोनोमिक खबर, काठमाडौं। सिद्धार्थ क्यापिटलको एक अर्ब ४० करोड रुपियाँ बराबरको म्युचुअल फण्ड आउने भएको छ। सिद्धार्थले सो रकम बराबरको म्युचुअल फण्डको इकाई बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। सिद्धार्थ क्पापिटलले ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम –२’ योजना अन्तर्गत १४...
२८ चैत्र २०७५, बिहीबार १०:०४
इकोनामिक खबर, काठमाडौं। आगामी चैत अन्तिम साता भार्गव विकास बैंकको वार्षिक साधारणसभा आयोजना हुने भएको छ। बैंकले चुक्ता पूँजीको ६५ नगद लाभांश पारित गर्ने मुख्य एजेन्डा बनाएको छ। आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित, नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल हुने...
२७ चैत्र २०७५, बुधबार २२:०४
इकोनामिक खबर काठमाडौँ । रसुवालीको आग्रहमा रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर सर्वसाधारणलाई पहिले बिक्री गर्न लागिएको सम्बन्धित आयोजनाले स्पष्ट पारेको छ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋणदाता संस्थाका कर्मचारीलाई शेयर बिक्री गरेपनि नियमानुसार आयोजना प्रभावितलाई साधारण शेयर बिक्री गर्नुपर्नेमा...
२७ चैत्र २०७५, बुधबार २२:०४
इकोनामिक खबर, काठमाडौँ । लगातार उकालो लागेको शेयर बजारमा आज भने शेयरको मूल्य दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८२ विन्दुले घटेर एक हजार १८०.८६ विन्दमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर...