Economic Khabar

आ.ब. ०७५।०७६को तेस्रो त्रैमासमा कुन बाणिज्य बैंक कति नाफामा

१८ बैशाख २०७६, बुधबार १९:०५

ईकोनोमिक खबर,काठमाडौं। २८ बाणिज्य बैंक मध्ये ९ बाणिज्य बैैंकहरुको नाफा १६ प्रतिशतले बढेको छ। जसमा नेपाल बैंक, एभरेष्ट, ग्लोबल आइएमई, एसबिआई, सिद्धार्थ, सानिमा, माछापुच्छ्रे, सनराइज र सिटिजन्स बैंकको औसत नाफा १६ प्रतिशतले बढेको हो। यी बैंकले यस आर्थिक वर्षको चैत...

सरकारले ६ अर्ब पैसा दिएर समस्या समाधान गर्न खोजेमा आफुहरुको सहयोग हुने

१८ बैशाख २०७६, बुधबार ०९:०५

ईकोनोमिक खबर, काठमाडौं। अनामनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयमा भेला भएका ओरेन्टल सहकारी पिडित निक्षेपकर्ताहरुले उक्त भनाई स्पष्टसँग राखे। उनीहरुले भने– पिडितहरुको उद्धार गर्ने नियतले सरकारले सम्पत्ति लिई पीडितहरुको समस्या समाधान गर्ने हो भने हामी जत्तिबेला पनि सहयोग गर्न तयार छौ...

रातो मछिन्द्रनाथ जात्रा रथ निर्माण (फिचर स्टोरी)

१८ बैशाख २०७६, बुधबार ०८:०५

ईकोनोमिक खबर, काठमाडौं। हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले समेत करुणामयका रुपमा आराधना गर्ने रातो मच्छिन्द्रनाथ उपत्यकामा सबैभन्दा लामो समय चल्ने र प्राचिन जात्रामा परिचित एक साँस्कृतिक जात्राको रुपमा लिईन्छ। जात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरु भएर असार शुक्ल चौथीसम्म चल्ने गर्छ।...

युनिभर्सल पावरको आईपीओ बाँडफाँट

१८ बैशाख २०७६, बुधबार ०७:०५

ईकोनोमिक खबर, काठमाडौं।युनिभर्सल पावर कम्पनीको साधारण शेयर बाँडफाँट गरिएको छ । ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको साधारण शेयर बुधबार बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा आवेदन दिने सबैले शेयर पाएका छन । आईपिओमा १।०४ प्रतिशत बढी...

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओ बाँडफाँड

१८ बैशाख २०७६, बुधबार ०७:०५

ईकोनोमिक खबर, काठमाण्डौं।नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओ मंगलबार बिहान बाँडफाँड भएको छ। शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा लघुवित्तको आईपिओ बाँडफाँड गरिएको हो। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार उक्त आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम...

उपराष्ट्रपति पुनद्धारा चौका प्रहार

१८ बैशाख २०७६, बुधबार ०७:०५

ईकोनोमिक खबर, काठमाडौं। मनमोहन स्मृति क्रिकेट केन्द्रद्धारा आजदेखि शुरु अण्डर १६ अन्तर प्रदेशिय क्रिकेट खेलको उद्घाटन कार्यक्रममा क्रिकेटको ब्याटिङ्गद्धारा उपराष्ट्रपति नन्द किशोर पुनबाट शुभारम्भ गरीयो। बलिङ्गमा नेकपाका घनश्याम भुषाल र फिल्डिगंमा जिवनराम श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, राम कुमारी झाँक्री लगायत...

उपराष्ट्रपति पुनद्धारा चौका प्रहार

१८ बैशाख २०७६, बुधबार ०७:०५

मनमोहन स्मृति क्रिकेट केन्द्रद्धारा आजदेखि शुरु अण्डर १६ अन्तर प्रदेशिय क्रिकेट खेलको उद्घाटन कार्यक्रममा क्रिकेटको ब्याटिङ्गद्धारा उपराष्ट्रपति नन्द किशोर पुनबाट शुभारम्भ गरीयो।

ओपो एफ११ प्रो सार्वजनिक

११ बैशाख २०७६, बुधबार १५:०४

ईकोनोमिक खबर, काठमाडौं। विश्व कै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफ सिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा नयाँ स्मार्टफोन बैशाख ९ गते सार्वजनिक गर्यो । कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमता लगायत अन्य नव प्रबर्तनात्मक प्रविधि फोनमा समाहित गरिएका...

विमानस्थलको निर्माण कार्यं प्रभावित

११ बैशाख २०७६, बुधबार १३:०४

ईकोनोमिक खबर, भैरहवा, स्थानिय संवादाता। विमानस्थल धावन मार्गको कालोपत्रे अन्तिम चरणमा पुगेका बेला नदीजन्य सामग्रीको अभावले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण फेरि प्रभावित भएको छ। राष्ट्रिय गौरवको आयोजना समेत रहेको विमानस्थलको निर्माण कार्य नदीजन्य पदार्थको आपूर्ति नभएपछि कालोपत्रेबाहेक अन्य काम...