२३ बैशाख २०७६, सोमबार १८:०५
ईकोनोमिक खबर, काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आ.ब.मा पुनर्निर्माण तथा पुनस्र्थापनाका कार्यहरु गर्न १५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ। बैठकमा प्राधिकरणले पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी पञ्चवर्षीय योजनाको कार्यान्वयनका लागि यसअघि निर्धारित कूल ९३८ अर्ब बराबरको वित्तीय...
२३ बैशाख २०७६, सोमबार १८:०५
ईकोनोमिक खबर, काठमाडौं। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१।७३ बिन्दुले वृद्धि भई एक हजार २९९। ४१ बिन्दुमा पुगेको छ। प्रतिशतका आधारमा हेर्दा सोमबार बजार १।७० प्रतिशतले वृद्धि भएको हो। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ...
२२ बैशाख २०७६, आईतवार १७:०५
ईकोनोमिक खबर, प्रदेशिक संवाददाता । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर र एटिएम मेसिनको बैशाख १९ गते यस बैंकका अध्यक्ष क्षेत्र बहादुर सेजुवालद्धारा उद्घाटन गर्नुभयो। यस बैंकको क्षेत्रिय कार्यालय, नेपालगंजका निर्देशक रामचन्द्र आचार्य, बैंकका प्रमुख कार्यकारी...
२१ बैशाख २०७६, शनिबार १९:०५
ईकोनोमिक खबर, काठमाडौं। नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबिच पार्टी एकता गर्ने सहमति भएको छ। यहि वैशाख २३ गते सोमबार प्रज्ञाप्रतिष्ठान कमलादीमा बिशेष कार्यक्रमको आयोजना गरी फोरम र नयाँ शक्तिले एकता घोषणा गर्ने सहमति गरेकाछन्। नयाँ पार्टीको नाम...
२१ बैशाख २०७६, शनिबार ११:०५
ईकोनोमिक खबर,काठमाडौँ। यसबर्ष धेरै कम्पनिका शेयर बजारमा आउने भएका छन। सरकारले नेपालको पानि जनताको लगानी भन्ने नारालाई अघि बढाउदै हरेक नेपाली शेयरमा लगानी गर्ने बातावरण बनाउदै लगेको पाईन्छ। जनतामा शेयर लिने क्रम अत्याधिकरुपमा वृद्धि भएको जानकारहरु बताउछन। जलविद्युत, लघुवित्त, बैंकमा...
२१ बैशाख २०७६, शनिबार ०९:०५
* मातृदेवो भवः । पितृदेवो भवः ।। आचार्यदेवो भवः ।।।* ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’* ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’यी माथिका संस्कृत भाषाका श्लोकले हाम्रो धर्म, सँस्कृतिमा आमाको स्थानलाई पनि चित्रित गरेको छ। हिन्दु धर्मको बिभिन्न बेद, उपनिशद, शास्त्र, स्त्रोत...
२० बैशाख २०७६, शुक्रबार १६:०५
ईकोनोमिक खबर, काठमाडौं। भारतमा हिन्द महासागरको फानी नाम दिईएको शक्तिशाली समुद्री आँधी आउन लागेकाले हिन्द महासागरको तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ लगिएको छ। उडिसाको राजधानी भुवनेश्वरस्थित मौसम केन्द्रका निर्देशक एच.आर. बिश्वासका अनुसार उडिसा राज्यका कम्तीमा ११ वटा जिल्लाहरू फानीबाट...
२० बैशाख २०७६, शुक्रबार ०८:०५
ईकोनोमिक खबर, काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्डफ्लुबाट एक युवकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै २१ वर्षीय युवकको बर्डफ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । ती युवकको परिचय गोप्य राखिएको छ । स्वास्थ्य मन्त्रालयका...
१९ बैशाख २०७६, बिहीबार १९:०५
ईकोनोमिक खबर, काठमाडौं। रसुवागढी हाइड्रोपावरको आईपिओ आज उर्जा मन्त्रालयमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितिमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम आईपिओ बाँडफाँड गरिएको हो। रसुवागढीमा आवेदन गर्ने लगानीकर्ताले अधिकतम ५० कित्ता सम्म शेयर पाएका छनभने ४० कित्तासम्म मागगर्ने...