२९ जेष्ठ २०७६, बुधबार २०:०६
ईकोनोमिक खबर, काठमाडौं। यहि असार १ गते देखि रात्रिकालीन सेवामा सार्वजनिक यातायात संचालनहुने भएको छ। यातायात व्यवस्था विभागले जनाए अनुसार यहि असार १ गते देखि काठमाण्डौमा रात्री बससेवा संचालन गर्ने भएको छ। विभागका महानिर्देशक कुमार दहालका अनुसार यातायात ब्यवसायीलाई यस...
२९ जेष्ठ २०७६, बुधबार १९:०६
ईकोनोमिक खबर, काठमाडौं। एकैदिनमा ६ वटा नयाँ शाखा जनता बैंक नेपालले संचालानम ल्यायो । जसमध्ये काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी ६ शाखाको कारोबार शुरु गरेको हो । बैंकले भक्तपुरको नयाँ ठिमी, पाटन सुन्धारा, किर्तिपुर काठमाडौंमा,र अन्य फिदिम...
२९ जेष्ठ २०७६, बुधबार १८:०६
ईकोनोमिक खबर, काठमाण्डौं। आज शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ३.५० अंकले घटेर १,२७२.४८ अंकमा कायम भएको छ । ट्रेडिङ, होटल र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ६१ अंकले घटेको छ...
२९ जेष्ठ २०७६, बुधबार १६:०६
ईकोनोमिक खबर, काठमाडौँ। यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताउनुभयो । “मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो...
२९ जेष्ठ २०७६, बुधबार १५:०६
ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकबाट जारी “भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था/संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३” बमोजिम नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) लाई बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको कार्य गर्नको लागि नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागद्धारा...
२८ जेष्ठ २०७६, मंगलवार १७:०६
ईकोनोमिक खबर, स्थानिय संवाददाता। निर्माण व्यवसायी महासंघको खरिद ऐन र नियमावली दुवै परिमार्जन सम्बन्धि माग र आन्दोलन लगायत सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । निर्माण ब्यवसायीको माग सार्वजनिक खरिद ऐन र नियमावली दुवै परिमार्जन गर्नुपर्छ भन्ने छ, सरकारले केहि संसोधन...
२८ जेष्ठ २०७६, मंगलवार १६:०६
ईकोनोमिक खबर, काठमाडौं। लोकसेवा तयारीमा रहेका लाखौं युवाहरुको सपना चकनाचुर पार्ने समितिको लोकसेवा आयोगको विज्ञापन सम्बन्धि खारेजि निर्णय विरुद्ध लोकसेवा तयारी तदर्थ संघर्ष समितिको व्यानरमा माइतीघरमा भेला भएका विद्यार्थीको नाराबाजी सहितको विशाल जुलुस बानेश्वरतर्फ अघि बढ्यो। प्रहरीले अघि बढ्न नदिई...
२८ जेष्ठ २०७६, मंगलवार १३:०६
ईकोनोमिक खबर, काठमाडौं। नेपाल सरकारलाई भूकम्प पश्चातको पुनर्निमाणमा भारत सरकारले गर्ने सहयोगको रकम मध्ये बाँकी आवास पुनर्निमाणका लागि ने.रु. १ अर्ब ६० करोड उपलब्ध गराएको हो। नेपालका सम्माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले...
२८ जेष्ठ २०७६, मंगलवार १३:०६
ओ.पी.सी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्टले आम उपभोत्ताको आवश्यकतालाई ध्यानमा राखी पि.पि.सी. सिमेन्ट आजदेखि औपचारीक रुपमा नेपाली बजारमा ल्याएको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई...