Economic Khabar

वित्तीय संस्थाको सुरक्षामा प्रहरीको चासो

२८ चैत्र २०७५, बिहीबार १०:०४

इकोनामिक खबर धादिङ, स्थानिय संवाददाता। वित्तीय संस्थाहरुमा आइपर्ने सुरक्षा सम्बन्धी समस्या न्यूनीकरणका लागि प्रहरीले बैँकका प्रबन्धकहरुसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले जिल्लामा सञ्चालित वित्तीय संस्थाहरुमा आइपर्न सक्ने सुरक्षा सम्बन्धी चुनौति न्यनीकरणका लागि वित्तीय संस्थका प्रवन्धहरुसँग अन्तक्र्रिया राखेको...

सिद्धार्थको म्युचुअल फण्ड आउँदै

२८ चैत्र २०७५, बिहीबार १०:०४

इकोनोमिक खबर, काठमाडौं। सिद्धार्थ क्यापिटलको एक अर्ब ४० करोड रुपियाँ बराबरको म्युचुअल फण्ड आउने भएको छ। सिद्धार्थले सो रकम बराबरको म्युचुअल फण्डको इकाई बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। सिद्धार्थ क्पापिटलले ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम –२’ योजना अन्तर्गत १४...

चैत अन्तिममा भार्गव विकास बैंकको साधारणसभा

२८ चैत्र २०७५, बिहीबार १०:०४

इकोनामिक खबर, काठमाडौं। आगामी चैत अन्तिम साता भार्गव विकास बैंकको वार्षिक साधारणसभा आयोजना हुने भएको छ। बैंकले चुक्ता पूँजीको ६५ नगद लाभांश पारित गर्ने मुख्य एजेन्डा बनाएको छ। आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित, नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल हुने...

जुम्लाका किसानले लगाएका स्याउका रुख सुके

२७ चैत्र २०७५, बुधबार २२:०४

इकोनामिक खबर, खलङ्गा, स्थानिय संवाददाता।  जुम्लाका किसानले लगाएका स्याउका बिरुवा र स्याउ फल्ने रुख सुक्न थालेका छन्। बिरुवा र रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन्। सात वर्ष अघि लगाइएका १५० स्याउका बिरुवा सुक्दै गएको तातोपानी गाँउपालिका–७ ताम्तीका मुनबहादुर रावतले...

सिँचाइ कुलो बनेपछि किसानलाई राहत

२७ चैत्र २०७५, बुधबार २२:०४

इकोनामिक खबर, सिन्धुली, स्थानिय संवादाता। दुधौली नगरपालिकाको ठाकुरदमारमा पक्की सिँचाइ कुलो बनेपछि किसानलाई राहत मिलेको छ। नगरपालिकाको १३ नं वडामा नेपाल सरकार र स्वीडेन सरकारको सहयोगमा सो पक्की कुलो निर्माण गरिएको हो। नेपाल सरकारको रु ११ लाख, स्वीडेनको रु १७...

ढुक्क भएर लगानी गर्नुस् : अर्थमन्त्री

२७ चैत्र २०७५, बुधबार २२:०४

इकोनामिक खबर, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा राजनीतिक स्थिरता कायम भएकाले वैदेशिक लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घले आज आयोजना गरेको नेपाल र फ्रान्सका उद्यमीबीच छलफल कार्यक्रममा उहाँले देश औद्योगिकरणतर्फ उन्मुख गराउन...

रसुवालीको आग्रहमा सर्वसाधारणलाई रसुवागढी र साञ्जेनको शेयर

२७ चैत्र २०७५, बुधबार २२:०४

इकोनामिक खबर काठमाडौँ । रसुवालीको आग्रहमा रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर सर्वसाधारणलाई पहिले बिक्री गर्न लागिएको सम्बन्धित आयोजनाले स्पष्ट पारेको छ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋणदाता संस्थाका कर्मचारीलाई शेयर बिक्री गरेपनि नियमानुसार आयोजना प्रभावितलाई साधारण शेयर बिक्री गर्नुपर्नेमा...

शेयर बजार : दोहोरो अङ्कले घट्यो,

२७ चैत्र २०७५, बुधबार २२:०४

इकोनामिक खबर, काठमाडौँ । लगातार उकालो लागेको शेयर बजारमा आज भने शेयरको मूल्य दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८२ विन्दुले घटेर एक हजार १८०.८६ विन्दमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर...

जाजरकोटमा सिभिल बैंक

२७ चैत्र २०७५, बुधबार २२:०४

जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्थानीयवासीको आग्रहलाई आयोजनाले सम्बोधन गरेको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ती आयोजनाका प्रमुखले चिलिमे कम्पनी आफँैमा सफल कम्पनी रहेको र त्यसका सहायक कम्पनीको शेयरमा समेत आम नागरिक सहभागी...