७ भाद्र २०८१, शुक्रबार २१:२१
तनहुँ। तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। यता आँबुखैरेनी अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले दुर्घटनाका घाइतेमध्ये २४ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो। ...
७ भाद्र २०८१, शुक्रबार १९:५६
काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र काठमाडौंस्थित प्रचलित ‘ट्याङ्कुलिटी स्पा’बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले ‘ट्याङ्कुलिटी स्पा’का देशभरका १७ वटै आउटलेटहरूमा...
७ भाद्र २०८१, शुक्रबार १८:०९
प्रथम इन्डिया नेपाल रोलर स्केटिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको पश्चिम बंगालस्थित नाडिया जाने भएको छ। अगष्ट २४ तारिखमा हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा ज्ञान संस्कार इन्टरनेसनल स्कुलबाट रोज बडू, काश्भी भट्टराई, समन पाण्डे, स्लोक सेन थापा, समिरन...
७ भाद्र २०८१, शुक्रबार १८:०१
काठमाण्डौं। नेपालको पर्यटन क्षेत्रमा चार दशक बढी सक्रिय रहेका पर्यटन व्यवसायी बसन्तराज मिश्रले संचालन गर्नुभएको टेम्पल टाइगर ग्रुप अफ कम्पनीले कर्पोरेट सामाजिक दायित्व अन्तर्गत सामाजिक सेवा गर्दै आएकोमा देश र समाजको विकासमा थप उद्देश्यमूलक हस्तक्षेप गर्ने ठोस अवधारणा सहित ज्यानू–बसन्तराज...
७ भाद्र २०८१, शुक्रबार १७:५१
GENEVA (22 August 2024) – The adoption of new transitional justice legislation in Nepal marks an important step in the nation’s long journey towards accountability and reconciliation, UN Human Rights Chief Volker Türk said today. “Eighteen years since the end...
७ भाद्र २०८१, शुक्रबार १५:०९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीलाई लगानीमा निरुत्साहित बनाउने किसिमले सरकार अगाडि बढिरहेको धारणा राखेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बैंकका लगानीकर्तालाई अन्य क्षेत्रमा लगानी गर्नका लागि...
७ भाद्र २०८१, शुक्रबार १५:०२
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थतन्त्र सुधार भएको दाबी गरे । नेकपा एमाले निकट व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सवल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्र्तक्रिया...
७ भाद्र २०८१, शुक्रबार ००:३६
ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहँुच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवद्र्धन विभागका प्रमुख चित्रकुमार चालीसे तथा...
६ भाद्र २०८१, बिहीबार २३:१५
काठमाडौं । नेपालको प्रतिष्ठित अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले विश्वस्तरीय कार ब्रान्डहरुको पोर्टफोलियोमा नयाँ ईभी डोङफेङ नामी सार्वजनिक गरेको छ । नेपालको ह्याचब्याक ईभी सेग्मेन्टमा यो ईभीले लक्जरी र इनोभेसनमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा एमएडब्लु ग्रुपले लिएको बताएको छ ।...