Economic Khabar

नेपालका १२ ओटा जलविद्युत परियोजनाहरुबाट थप दुई सय ५१ मेगावाट विद्युत निर्यातका लागि भारतबाट स्वीकृत

३ भाद्र २०८१, सोमबार १८:१३

काठमाण्डौं। अन्तरदेशीय व्यापारमा भारतको तोकिएको परियोजनाका लागी नेपाल विधुत प्राधिकरणले नेपालका १२ ओटा जलविद्युत परियोजनाहरुबाट थप २ सय ५१ मेगावाट विद्युत भारत निर्यातका लागि स्वीकृत गरेको छ।  नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौता मार्फत् विद्युत निर्यात गर्ने भएको...

पर्यटन मन्त्रीसँग सीएनआई पर्यटन समितिको छलफलः पर्यटन क्षेत्रको विकासमा काम गर्ने प्रतिबद्धता

३ भाद्र २०८१, सोमबार १६:३८

काठमाण्डौं।नेपाल उद्योग परिसंघ (सीएनआई)अन्तर्गतको पर्यटन समितिले संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेसँग छलफल गरेको छ। आज मन्त्रीलाई बधाइ तथा शुभकामना दिदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी...

उदयराज शर्माको नयाँ गीत सार्वजनिक

२ भाद्र २०८१, आईतवार १७:४१

अहिले बजारमा सर्वाधिक रुचाइएको नयाँ गीत “पहाडकी रानी” आज युटुव मार्फत् सार्वजनिक भएको छ । उदयराज शर्माकोे शब्द, संगीत र स्वर रहेको “पहाडकी रानी” बोलको गीतको म्यूजिक भिडियो सिने सँगालो युटुब च्यानलबाट शनिवार सार्बजनिक भएको हो। अहिले बजारमा माया प्रेम,...

विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने

३२ श्रावण २०८१, शुक्रबार १४:१६

काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएको हो । उपाध्यक्ष...

एनआरएनए केन्द्रिय अध्यक्ष डा. बद्री के.सी सहभागितामा सार्वजनिक सुनुवाइ गर्दै यूके एनआरएनए

३२ श्रावण २०८१, शुक्रबार १०:३३

अगष्ट २६ तारिख सोमबार बैंक होलिडेका दिन अल्डरसटको एम्पायर ब्यांकेटिङमा संघ र यसका अभियान सम्बन्धमा सार्वजनिक सुनुवाइ गर्न लागिएको हो । गैरआवासीय नेपाली संघ यूकेद्वारा यही अगस्त २६, २०२४ (Monday-Bank Holiday) का दिन अल्डरशट स्थित एम्पायर हलमा एनआरएनए केन्द्रिय अध्यक्ष...

नास आईटी र टीजेएफबीच सहकार्य

३२ श्रावण २०८१, शुक्रबार ०८:२९

काठमाडौं- नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) र सूचना प्रविधिमा लेख्ने पत्रकारहरुको साझा संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ) बीच सहकार्य भएको छ । मंगलबार द सोल्टी काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा नास आईटी र टीजेएफबीच रणनीतिक...

महिलाको मानव अधिकार सम्बन्धी छलफल

३१ श्रावण २०८१, बिहीबार १९:३७

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ‍बियोण्ड बेइजिङ कमिटी (बिबिसी) ले महिलाको मानव अधिकार सम्बन्धी छलफल हुँदै आएको १२ र नयाँ २ सवालमा छलफल र समीक्षा हुने जानकारी दिएको छ।  बिबिसीका अध्यक्ष कृष्णकुमारी वाइबाले महिला गरिबी, शिक्षा, तालिम, स्वास्थ्य, हिंसा, महिला र सशस्त्र संघर्ष, महिला र अर्थतन्त्र,...

*ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट*

३१ श्रावण २०८१, बिहीबार १४:३७

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।  समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ्ग–सेल्स तथा बिजनेश विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क होटल एण्ड रिर्सोट प्रा.लि.का ग्रुप जनरल म्यानेजर बोधराज...

नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने

३० श्रावण २०८१, बुधबार २१:१९

काठमाडौं- नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने भएको छ । नेपालको सूचना प्रविधि क्षेत्रका इन्नोभेसन, स्टार्टअप, प्रडक्ट र परियोजनालाई प्रवर्धन तथा प्रोत्साहन गर्न नास आईटी अवाईस आयोजना हुन...