Economic Khabar

छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै

३० श्रावण २०८१, बुधबार १५:१३

काठमाडौं । सहकारी बचतकर्ताको बचत रकम अपचल सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदैछ । कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान लिइरहेको हो ।...

सानिमा बैंककाग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुट

३० श्रावण २०८१, बुधबार १०:१५

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ ।  सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानीगर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको छुट प्राप्तगर्न सक्नेछन् । छुटका लागि...

युवा सम्मेलनको घोषणपत्र ग्रहण गर्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली

२९ श्रावण २०८१, मंगलवार २१:२६

 साउन २९ I नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्को नेतृत्वमा, नेपालस्थित संयुक्त राष्ट्रसंघसँगको  साझेदारी र नागरिक समाजका संस्थाहरुको सहयोगमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा सम्मेलनको आयोजना गरिएको छ।   सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले साउन २८ गते उद्घाटन गर्नुभएको सम्मेलनमा देशका सातै प्रदेशका १ सय ७० जनाभन्दा बढी युवा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनीहरुको छनोट...

Nepal Youth declaration presented to the Prime Minister, urging inclusion in decision making, skills development and climate action ahead of United Nations ‘Summit of the Future’

२९ श्रावण २०८१, मंगलवार २१:१८

13 August, Kathmandu: The Government of Nepal’s Ministry of Youth and Sports, along with the National Youth Council, in collaboration with the United Nations in Nepal and supported by civil society organizations, hosted the Nepal Youth Summit in celebration of International...

नेप्से परिसूचक ७० अंकले बढेर २९३१ अंकमा

२९ श्रावण २०८१, मंगलवार १९:५१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज आज सेयर कारोबारमा पनि नयाँ रेकर्ड बनेको छ । नेप्से परिसूचक ७० अंकले बढेर २९३१ अंकमा पुगेको छ । एकैदिन २७ अर्ब २४ करोड रुपैयाँको ऐतिहासिक कारोबार भएको हो । आइतबार सेयर बजार परिसूचक ९४ अंकले बढ्दा...

खस्किदो वैदेशिक व्यापार 

२९ श्रावण २०८१, मंगलवार १३:४२

काठमाडौं। मुलुकको वैदेशिक व्यापारको अवस्थाका सम्बन्धमा भन्सार विभागले भर्खरै एक तथ्याङ्क सार्वजनिक गरेको छ। उक्त तथ्याङ्कले मुलुकको व्यापार घाटा अत्यासलाग्दो देखिएको छ। आर्थिकवर्ष २०८०।८१मा आयाततर्फ करिब १५ खर्ब ९३ अर्ब रुपियाँ हुँदा निर्यात एक खर्ब ५२ अर्ब ३८ करोड रुपियाँमा...

श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण

२७ श्रावण २०८१, आईतवार २१:५८

काठमाडौँ, श्रम आप्रवासन नीतिको मस्यौदा तयार गर्न गठित विज्ञ टोलीले तयार पारेको मस्यौदा सरकारलाई बुझाएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विज्ञ टोलीका संयोजक डा गणेश गुरुङले श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरद्सिंह भण्डारीलाई मस्यौदा हस्तान्तरण गर्नुभएको हो ।...

विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालमा हिमताल बिस्फोटका घटना पनि बढ्दै

२४ श्रावण २०८१, बिहीबार २१:१२

विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालमा हिमाल पग्लने क्रम बढ्दै जाँदा हिमताल बिस्फोटका घटना पनि बढ्दै गएका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले तयार पारेको अध्ययन प्रतिवदेन अनुसार नेपाल, चीन र भारतमा ४७ वटा...

विपद्को मानवीय र आर्थिक क्षतिको बीमा कहिले ? राज्य र नागरिकलाई पर्देछ अर्बोका दायित्व 

२४ श्रावण २०८१, बिहीबार १३:२८

काठमाडौं। मनसुन सुरु भएयता यो वर्ष विपद्का घटनामा पर अहिले सम्म करिव १५० जनाको मृत्यु भएको  छ। विपद्का घटना भने एक हजार ५९२ वटा भएका छन्। जलवायु परिवर्तनको प्रभावको जोखिममा चौथो स्थानमा रहेको नेपाल सबै प्रकारका विपद्का हिसाबमा भने २०औं...