Economic Khabar

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा आशिष अग्रवाल, नयाँ बोर्ड गठन

६ भाद्र २०८१, बिहीबार २२:२९

काठमाडौं। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन हुनुभएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२४/२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।  अग्रवालको कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङ चेयर), सुगम घिमिरे (मेम्बर...

सहकारी तालिम म्यानुअलको विषयमा विज्ञसँग छलफल

६ भाद्र २०८१, बिहीबार १६:३६

राष्ट्रिय सहकारी महासंघले विभिन्न तालिम म्यानुअलको समिक्षा गर्ने विषयमा विज्ञहरुसँग छलफल गरेको छ। २०८१ भाद्र ६ गते महासंघका उपाध्यक्ष तथा शिक्षा तथा तालिम उपसमितिका संयोजक इन्द्रिरा पन्तको अध्यक्षतामा तालिम म्यानुअलका विषयमा विज्ञहरुसँग अन्तक्रिया भएको हो । सो छलफलामा तालिमको आवश्यकता...

युवामा उद्यमशीलता विकास गर्न राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ आयोजना हुँदै

६ भाद्र २०८१, बिहीबार १६:०५

काठमाडौँ । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ आयोजना गरिने भएको छ । युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि...

साताको अन्तिम दिन पनि सेयर बजार सामान्य अंकले बढेको छ

६ भाद्र २०८१, बिहीबार १६:०४

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार, नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ अंक विन्दुमा आइपुगेको छ । आज ४ करोड ९ लाख ५१ हजार कित्ता सेयर १९ अर्ब १६ करोड ६ लाखमा...

कुमारी बैंकको डीसीईओमा सुधीरनाथ पाण्डे नियुक्त

६ भाद्र २०८१, बिहीबार १०:१०

काठमाडौं । कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको हो । उनले बुधबारदेखि बैंकमा डीसीईओ पदको कार्यभार सम्हालेका छन् । पाण्डेसँग साढे...

युवाहरुका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्छ : अर्थमन्त्री पौडेल

६ भाद्र २०८१, बिहीबार ०९:५०

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले युवाहरुका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै उनले सृजनशील युवाहरुलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता भएको बताएका हुन् । उनले भने, ‘सृजनशील युवाहरुलाई राष्ट्रिय...

ट्रान्समिसन लाईनको निर्माणको विषय सरकारको उच्च प्राथमिकतामा छ : अर्थमन्त्री पौडेल

६ भाद्र २०८१, बिहीबार ०९:४६

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले ट्रान्समिसन लाईनको निर्माणको विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। बुधबार काठमाडौंमा इप्पानद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले ट्रान्समिसन लाईनको अभावले विद्युत आपूर्तिमा समस्या रहेको भन्दै यसको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्। उनले भने, ‘हामी...

सीएनआई बजेट वाच तेस्रो संस्करणः चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन प्रभावकारी हुन्छः मुख्यसचिव गडतौला

५ भाद्र २०८१, बुधबार २१:२४

काठमाण्डौं।नेपाल उद्योग परिसंघले बजेट कार्यान्वयनमा सरकारलाई रचनात्मक सहयोग गर्ने गरी संचालन गरेको सीएनआई बजेट वाच पहलको तेस्रो संस्करण सुरु गरेको छ।  परिसंघले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा घोषणा गरिएका अर्थतन्त्र एवं निजी क्षेत्रसँग सम्बन्धित विषयहरुसहितको पुस्तिक सार्वजनिक गर्दै यस...

NEPAL’S ROAD TO THE SUMMIT OF THE FUTURE 

४ भाद्र २०८१, मंगलवार २२:४६

20 August 2024, Kathmandu, Nepal on 20 August 2024, the representatives from the Government, private sector, academia, media, the United Nations in Nepal and development partners engaged in a dialogue on the challenges and possible policy actions to mobilize sufficient...