७ माघ २०८१, सोमबार ००:१७
प्रथम खो खो विश्वकप प्रतियोगितामा नेपाली महिला तथा पुरुष खेलाडीहरु ऐतिहासिक रजत पदक प्राप्त गर्न सफल भएकोमा राष्ट्रिय खेलकुद परिषद् हर्ष प्रकट गर्दै बधाई ज्ञापन गर्दछ । विश्वकप प्रतियोगितामा नेपाली खेलाडीहरुले हासिल गरेको सफलताका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक...
७ माघ २०८१, सोमबार ००:११
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदैछन्। प्रशिक्षण छिमेकी मुलुक भारतको मुम्बई स्थित भारतीय बीमा संस्थानमा माघ ७ देखि ९ गते सम्म संचालन हुनेछ । भारतीय बीमा संस्थान बीमा शिक्षा र...
७ माघ २०८१, सोमबार ००:०६
काठमाडौँ : वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तरराष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा ‘अन्तरराष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन आयोजना गर्ने भएको छ। केन्द्रले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यही माघ १३ देखि १५ गतेसम्म सम्मेलन आयोजना गरी दिवस मनाउन लागिएको जानकारी दिएको छ। संयुक्त राष्ट्रसङ्घले...
७ माघ २०८१, सोमबार ००:०२
आई र यू इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतीमा ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक शो हुने भएको छ । यो कार्यक्रम आगामी जुन र जुलाई महिनामा क्यानडाको विभिन्न सहरमा हुने आयोजक मध्येका एक जीआर भण्डारीले जानकारी दिए । उनले...
६ माघ २०८१, आईतवार ००:५३
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन्। किसान आयोगको आठौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। अधिकारीले निर्बाहमुखी कृषिलाई व्यवसायिक बनाउने गरी...
६ माघ २०८१, आईतवार ००:४६
काठमाडौं । आज साताको पहिलो दिन आइतबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। साताको कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले गिरावट आइ प्रतितोला १...
६ माघ २०८१, आईतवार ००:४२
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओको बाँडफाँड भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान ९ बजे आइपीओ बाँडफाँड गरिएको हो। कम्पनीले गत पुस २१ गतेदेखि पुस २४ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले धितोपत्र बोर्डबाट...
६ माघ २०८१, आईतवार ००:३८
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि आज नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ। निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता बढेको हो। राष्ट्र बैंकले २१...
६ माघ २०८१, आईतवार ००:३१
काठमाण्डौ। स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता भन्ने नाराका साथ माघ १ गते देखि शुरु सप्ताहब्यापी कार्यक्रम मध्ये आज अन्तिम दिन राष्ट्रिय कृषक समुह महासंघको केन्द्रिय कार्यालयमा कृषक, विषयविज्ञ ब्यक्तित्वको विच पर्यावरणीय कृषि प्रवद्र्धन एवं कृषि जैविक विविधता...