१५ माघ २०८१, मंगलवार १७:१२
काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गर्नु भएको हो। आईएमईले प्रति सेयर एक सय रुपैयाँका दरले १२...
१५ माघ २०८१, मंगलवार ०६:३८
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिनु भएको छ । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएतापनि त्यसको...
१३ माघ २०८१, आईतवार २२:२९
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महांघको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने आईटीएफ तेक्वान्दो राष्ट्रिय अम्पायर कोर्स सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले शनिबार उद्घाटन गर्दै अम्पायर कोर्सको सुरुआत गरेका हुन्। नेपाल बिद्यालय खेलकुद महासंको प्रशिक्षण...
१३ माघ २०८१, आईतवार २२:२४
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा अवस्थित मुकुलुंग (पाथीभरा) क्षेत्रमा केबलकार बनाउने योजनालाई खारेज गर्न माग गरेका छन्। अध्यक्ष महतोले आइतबार एक विज्ञप्ति जारी गरी उनले त्यस्तो माग गरेका हुन् । मुकुलुंग क्षेत्रमा हुन...
१३ माघ २०८१, आईतवार २२:२३
काठमाडौँको बागबजार आराधना कम्प्लेक्समा अवस्थित दस टेलरिङ पसलमा सुट मेला २०८१ चलिरहेको छ। नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा मंसिर १७ बाट नेपालमै पहिलोपटक सुरू भएकाे याे मेला आगामी वैशाख २५ गतेसम्म चल्ने महासंघले जनाएको छ। मेलाको उद्देश्य ग्राहकलाई उच्च गुणस्तरको सटिंङ सुटिङ कपडाका दर्जनौ विकल्प...
१२ माघ २०८१, शनिबार २२:४७
काठमाडौं । गत आर्थिक वर्षको तुलनामा यस अवधिमा ७५ प्रतिशतभन्दा बढी श्रमिकलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ। विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले पदभार सम्हालेको पाँच महिनामा क्षतिपूर्ति वितरण कार्यमा ठुलो उपलब्धि हासिल भएको बताए। अर्ध वार्षिक कार्य प्रगतिबारे आयोजित पत्रकार सम्मेलनमा उनले...
१२ माघ २०८१, शनिबार २२:४६
ललितपुर । प्रदेशस्तरमा किसान सूचिकरण सम्बन्धि समन्वय गोष्ठीमा कृषि बीमा, कृषि ऋण, खाद्य सामग्री, रासायनिक मल/ वीउ वितरणलाई प्रभावकारी पारदर्शि र दोहोरोपन अन्त्यका लागि एकिकृत सफ्टवयर प्रणाली आवश्यकता भएको बताउँदै किसान परिचय पत्रलाई राष्ट्रिय परिचयपत्रसगँ जोड्नमा धेरै समस्याको समाधान हुने...
१२ माघ २०८१, शनिबार २२:३९
काठमाडौं । टोखा नगरपालिकाले आज ३५ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न गरेको छ। आजको सफाई अभियान टोखा ३ र बुढानिलकण्ठ ६ को क्षेत्रमा पर्ने विष्णुमती करिडोर क्षेत्रमा सफाई सम्पन्न भएको थियो । सफाई अभियानमा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले...
१२ माघ २०८१, शनिबार २२:३२
तनहुँ । विपन्न समुदाय र पिछाडिएको क्षेत्र नवलपुर र तनहुँको बीचमा बग्ने कालीगण्डकी नदी किनारमा अवस्थित घिरिङ गाउँपालिका -४, करुवाटारमा रहेको श्री कल्याण देवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई रानाभाट / भाट समाज नेपाल गण्डकी प्रदेश कार्यसमितिले विद्यालय पोशाक तथा स्टेशनरी वितरण...