Economic Khabar

हिमालयन लाइफ इन्स्योरेन्सले गर्येा लाभांश घोषणा

१६ माघ २०८१, बुधबार ००:५१

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (माघ ४ गते) बसेको बैठककले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय छ । जसअनुसार कम्पनीले हाल...

सहिद परिवारले अब स्वास्थ्य बीमाको सहुलियत पाउने

१५ माघ २०८१, मंगलवार २३:४५

मुलुकको लोकतान्त्रिक शासन व्यवस्थाका पक्षमा ज्यान दिएका सहिद परिवारले अब स्वास्थ्य बीमाको सहुलियत पाउने भएका छन्। सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद परिवारको स्वास्थ्य बीमाका लागि मधेस प्रदेश सरकारले बजेट व्यवस्थासहित आवश्यक प्रक्रिया अघि बढाएको छ...

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा भएको झडपमा चार जना प्रदर्शनकारी घाइते

१५ माघ २०८१, मंगलवार २२:२९

विराटनगर। ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा भएको झडपमा चार जना प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी घाइते भएका छन् भने झडपमा परेर प्रहरी पनि घाइते भएका छन्...

माघ १७ देखि भृकुटीमण्डपमा चेम्बर एक्स्पो २०२५ हुने

१५ माघ २०८१, मंगलवार २२:१६

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ८औँ संस्करणको “चेम्बर एक्स्पो २०२५” आयोजना हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा माघ १७ देखि २१ गतेसम्म चेम्बर एक्स्पो २०२५ आयोजना हुने चेम्बर अफ कमर्सले जनाएको छ । अन्तर्राष्ट्रिय स्तरको Software and AI Project सहित...

हिमालयन लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा,

१५ माघ २०८१, मंगलवार २१:२३

काठमाडौँ । लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफ इन्स्योरेन्सले १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको माघ १४ गते बसेको बैठकले फागुन ११ गते काठमाडौंमा बिहान साढे १० बजे साधारण सभा डाकेको हो । कम्पनीको सभाले...

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

१५ माघ २०८१, मंगलवार १८:३५

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताउनु भएको छ । “ग्रामिण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस महोत्सव”को नारा सहित कास्की जिल्लाको म्याग्दी गाउँपालिका १ स्थित सिक्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा...

सैफ अली खानमाथि छुरा प्रहार

१५ माघ २०८१, मंगलवार १८:३१

भारतीय कलाकार सैफ अली खानमाथि उनकै घरमा छिरेर एक सन्दिग्धले छुरा प्रहार गरेका छन्। गएराति साढे २ बजे मुम्बईको बान्द्रास्थित सैफ अली खानको घरमै प्रवेश गरेका एक सन्दिग्धले खानमाथि छुरा प्रहार गरी भागेका थिए। भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार सैफलाई...

गायक संकल्प लामिछानेको आवाजमा ‘ आखैँ नशालु ’ सार्वजनिक  

१५ माघ २०८१, मंगलवार १८:२१

चितवन । चितवने माटोले जन्माएको चर्चित तथा लोकप्रिय गायक एवं सर्जक कलाकार संकल्प लामिछानेको आवाजमा रहेको ‘ आखैँ नशालु ’ बोलको गीत आज सार्वजनिक भएको छ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा छायांकन गरिएको गीतको शब्द तथा संगीत संकल्प लामिछाने स्वयम्...

आज नेप्से परिसूचक १५.५४ विन्दुले घटेर २५९४.१३ अंकमा..

१५ माघ २०८१, मंगलवार १८:१७

काठमाडौँ। साताको दोस्रो कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ। आज नेप्से परिसूचक १५.५४ विन्दुले घटेर २५९४.१३ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.५९ प्रतिशतले घटेको हो। यस दिन नेप्सेका १३ वटै...