Economic Khabar

आजको तरकारी दरभाउ

१९ माघ २०८१, शनिबार २१:४३

काठमाडौँ / फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज केही तरकारी र फलफूलको भाउ बढेको छ । आज सानो गोलभेडा (भारतीय)को औसत मूल्य प्रतिकेजी २७ रुपैयाँ ६७ पैसा, सानो गोलभेडा (तराई) २२ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ६४ रुपैयाँ,...

बजारमा नेपाली रैथाने नयाँ आउटलेट खाेल्ने बढ्दै

१९ माघ २०८१, शनिबार २१:३६

प्रेेम प्रसाद पाैडेल, काठमाडौं। नेपालमा अहिले नेपाली रैथाने / पारम्पारिक अन्नहरूलाई आधुनिक स्वादसँग मिश्रण गर्दै विभिन्न परिकारहरू तयार पार्दै बजारमा नयाँ आउटलेट खाेल्ने बढ्दैछ । नेपालमा रैथाने अन्नहरू मध्ये- कोदोका परिकार आधुनिक स्वादसँग मिश्रण गर्दै नयाँ परिकारहरू तयार पार्ने प्रवृत्ति...

सुनको मूल्यमा सामान्य गिरावट

१९ माघ २०८१, शनिबार १३:४०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । महासंघका अनुसार बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार...

पाथिभरामाता दर्शन हेर्नुहोस आज शनिबार को राशिफल

१९ माघ २०८१, शनिबार ०८:०७

काठमाडौं । जय जय जय, पाथिभरामाता दर्शन गरि हेर्नुहोस आज शनिबारको राशिफल, २०८१ माघ १९ गते शनिबार तद्नुसार फेब्रुअरी १, २०२५ । मेष (Aries) – आज नयाँ योजना बनाउने दिन हो। पारिवारिक सुख शान्ति मिल्नेछ। वित्तीय पक्ष सुधार हुनेछ। वृष...

अब पेट्रोल प्रतिलिटर १६७ रूपैयाँसम्म

१९ माघ २०८१, शनिबार ०७:४५

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको बिज्ञप्तिमा जनाइएको छ । भारतवाट मूल्य बढेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर...

चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक गैँडा स्थानान्तरण आजदेखि शुरु

१९ माघ २०८१, शनिबार ०७:३६

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरुवात गर्ने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो। केही वर्षअघि देखि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन...

चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध

१९ माघ २०८१, शनिबार ०७:२४

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनी, गुट्खा, पान, पराग , यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सूर्तिजन्य पदार्थको बिक्री...

विदेशी मुद्राको विनिमय

१८ माघ २०८१, शुक्रबार ००:४६

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ...

सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ चयन

१८ माघ २०८१, शुक्रबार ००:१६

मकवानपुर । सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ चयन भएकी छिन्। मकवानपुरको हेटौंडामा भएको समूहको तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो। समूहको उपाध्यक्षमा जमुना थिङ, महा-सचिवमा मञ्जु मैनाली, सचिवमा अम्बिका बस्नेत र कोषाध्यक्षमा...