१० माघ २०८१, बिहीबार २३:२०
वृज एडिटिभ्सले अत्याधुनिक निर्माण सामग्रीहरूको नयाँ श्रृंखला सुरु गरेको छ। उच्चर्गुणस्तरका निर्माण समाधानहरूका अग्रणी निर्माता वृज एडिटिभ्स् प्रालिले नयाँ उत्पादनहरूको श्रृंखला सुरु गरेको घोषणा गर्वका साथ गर्दछ। यो नयाँ श्रृंखलामा सिमेन्ट टाईल ग्राउट, टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रीट, ब्लक...
१० माघ २०८१, बिहीबार २३:१३
काठमाडौँ , बिग एजुकेशन कन्सल्टेन्सीले ‘कथावाचक’ साइग्रेस पोखरेलसँग ब्रान्ड एम्बेस्डर साझेदारीको घोषणा गरेको छ। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच ‘कथावाचक’साइग्रेसले ब्रान्ड एम्बेस्डरका रूपमा कन्सल्टेन्सीको एमओयू हस्ताक्षर गरेका हुन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई सहित पदाधिकारीहरू, सञ्चारकर्मीहरू,...
१० माघ २०८१, बिहीबार २३:०१
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ललाई विशिष्ट वाणिज्य सेवा पदकबाट आज सम्मानित भएका छन। उक्त सम्मान तेस्रो विराट एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश...
९ माघ २०८१, बुधबार २३:२५
एफएओ नेपालले मधेश प्रदेश, जनकपुरमा आफ्नो पहिलो प्रादेशिक कार्यालय स्थापना गरेको छ। एफएओको कार्यक्रमलाई विकेन्द्रीकरण गर्दै प्रादेशिक सरोकारवालाहरूसँग नजिकको सहकार्यको वातावरण सिर्जना गर्न र खाद्य सुरक्षालाई प्रवद्र्धन गर्दै समावेशी विकास र सहनशीलता अभिवृद्धि गर्ने प्रतिबद्धता अनुरुप कार्यालय मार्फत मधेस प्रदेशका...
८ माघ २०८१, मंगलवार २३:४५
हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग आज फोनवार्ता गर्नुभएको छ । इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो...
८ माघ २०८१, मंगलवार २३:३७
सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ। यसै क्रममा सानिमा बैंकको पर्सागढी शाखाले, पर्सागढी वडा नं ५...
८ माघ २०८१, मंगलवार ००:२६
ललितपुर । पछिल्लो समय विद्यार्थीहरु माझ प्रभावकारी सिकाईको माध्यम बन्दै गईरहेको अबाकस शिक्षामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता हुँदै आएको छ। ललितपुरको चापागाउँ दोबाटोस्थित ब्राइट फ्युचर सेकण्डरी स्कुल एण्ड कलेजमा बाल विकास एन.सि.मास प्रा.लिको आयोजनामा विद्यालय स्तरको अबाकस कार्यक्रम सम्पन्न भएको छ...
७ माघ २०८१, सोमबार २३:५६
काठमाडौं । कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो। बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा...
७ माघ २०८१, सोमबार २३:५१
काठमाडौँ – यही १२ देखि १८ फागुन (२४ जनवरी देखि २ फेब्रुअरी) सम्म बिराटनगरमा हुन लागेको ‘बिराट एक्स्पो २०२५’ मा बेलायतमा रहेको जेनेस सलुशन पनि सहभागी हुने भएको छ। उक्त एक्स्पोमा जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुँयालले कोशी प्रदेशको आर्थिक तथा प्राविधिक...