Economic Khabar

‘ तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड ’ सम्पन्न

२७ पुष २०८१, शनिबार ०२:००

उत्कृष्ट लोक गायन पुरुष ( जुरी अवार्ड ) : देवराज आले ( मास्टरनी ) उत्कृष्ट मोडल लोक ( पुरुष ) : भुवन के. पोखरेल ( सिर सिर पिपल पातले ) उत्कृष्ट मोडल लोक पुरुष ( जुरी अवार्ड ) :  सुरेन्द्र...

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा

२३ पुष २०८१, मंगलवार १६:५८

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश...

७ म्याग्निच्यूटको भूकम्पका कारण काठमाडौंमा ठूलो धक्का,

२३ पुष २०८१, मंगलवार ०७:२६

काठमाडौं। भूकम्पको केन्द्र चीनको दिङ्ग्येमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टी गरेको छ। काठमाडौंमा एकबिहानै भूकम्पको धक्का महशुश भएपछि मानिसहरु घरबाहिर सडकमा निस्किएका थिए।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ५० मिनेट जाँदा ७ म्याग्निच्यूटको भूकम्प गएको हो।...

देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नुपर्ने

२२ पुष २०८१, सोमबार २१:३७

नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नुपर्ने धारणा राख्नु भयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको...

राखेपका नवनियुक्त सदस्यको स्वागत

२२ पुष २०८१, सोमबार ०९:००

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त ८ सदस्यलाई आइतबार स्वागत गरेको छ। पुस ९ गते मन्त्री परिषद् निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित...

धिमे बाजा प्रतियोगितामा ‘ताथली धिमे खल’ विजेता

२२ पुष २०८१, सोमबार ०८:५३

भक्तपुर : चाँगुनारायण नगरपालिकाद्वारा आयोजित प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ‘ताथली धिमे खल’ विजेता बनेको छ । नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण–९ ताथली फाँटमा सम्पन्न प्रतियोगितामा वडा नं ९ सौडोलमा रहेको ताथली धिमे खलले नगद रु ५० हजारसहित सिल्ड,...

अर्थतन्त्रमा सुधार हुने आधार तयार, अध्यक्ष केपी शर्मा ओली

२१ पुष २०८१, आईतवार २३:४८

 २०८१ साल पुस २१ गते सुरु भएको  नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन यसप्रकार छ।  यस अवधिमा मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको छ । राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकारको गठनसँगै निजी...

 सीजीईजीले आफ्नो १० औं वार्षिकोत्सव मनाउन सफल

२१ पुष २०८१, आईतवार १९:३०

काठमाडौं। कनेक्ट ग्लोबल एजेकेसन ग्रुप (सीजीईजी)ले आफ्नो १०औं वार्षिकोत्सव भब्यताका साथ आज केन्द्रिय कार्यालय पुतलिसडकमा आज बाट समुद्घाटन भएको छ । आज वार्षिकोत्सव समारोहको कार्यक्रम उद्घाटन र सीजीईजीले आफ्नो १० औं वार्षिकोत्सव मनाउन सफल भएको छ । विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय...

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

२१ पुष २०८१, आईतवार १९:२०

काठमाडौँ। यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो । आज तीन सय...