१९ पुष २०८१, शुक्रबार १५:४२
काठमाडौं, १९ पुस । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कार्यालय नयाँ बानेश्वर काठमाडौंमा शुक्रबार एफपिओ बाँडफाँट भएको हो । एफपीओमा २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन...
१९ पुष २०८१, शुक्रबार १५:३८
काठमाडौं। कुमारी बैंक लिमिटेडले लाभांश नदिने भएको छ । बैंकको सञ्चालक समितिको पुस १८ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गर्दै शेयरधनीहरुलाई लाभांश...
१९ पुष २०८१, शुक्रबार १४:२०
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मन्त्री डा. राणा शुक्रबार काठमाडौँस्थित अमेरिकी राजदूतावासमा पुगी अमेरिकी पूर्वराष्ट्रपति एवं नोबेल शान्ति पुरस्कार विजेता कार्टरको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा...
१९ पुष २०८१, शुक्रबार १४:०२
७५७ व्यक्तिद्वारा रक्तदान* ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ। यही अवसरमा बैंकले मुलुकका सातवटै...
१९ पुष २०८१, शुक्रबार १३:५२
“गरिमा समृद्धि योजना” बन्दमुखी योजनाको बीज पूँजी सहित गरिमा म्युचूअल फण्ड अन्तर्गत इकाई बाँडफाँड गरिएको छ । गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको छ, गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना” बन्दमुखी योजनाको बीज पूँजी सहित...
१९ पुष २०८१, शुक्रबार १३:३१
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था रहेको बताएका छन्। शुक्रबार बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ साधारणसभामा बोल्दै उनले चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी भनेर प्रश्न गर्दै जनता...
१९ पुष २०८१, शुक्रबार १०:४९
WASHINGTON (January 2, 2025) – The Millennium Challenge Corporation (MCC) Board of Directors has approved $50 million of additional funding for the Nepal Compact. This Board action underscores the shared commitment between MCC and the Government of Nepal to advancing...
१९ पुष २०८१, शुक्रबार १०:३७
काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ । मुगु जिल्लाको लुम आसपास केन्द्रविन्दु भएर बिहान ८.०३ बजे ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पबाट क्षति भएको बारे हालसम्म कुनै जानकारी प्राप्त भएको...
१९ पुष २०८१, शुक्रबार १०:१९
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र एक लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी...