Economic Khabar

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

१८ पुष २०८१, बिहीबार २२:२५

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।  २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन...

नेपाल निर्माण व्यवसायी महासंघबाट पुष २७ मा राष्ट्रिय भेला आह्वानका साथै आन्दोलनका कार्यक्रम तय 

१८ पुष २०८१, बिहीबार २१:३३

काठमाडौं। मुलुकको अर्थतन्त्र उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्माण उद्योगको विकासमा राज्य उदासीन हुँदा समग्र अर्थतन्त्रमै गम्भीर समस्या देखिएको नेपाल निर्माण व्यवसायी महासंंघले जनाएको छ।  विहिवार महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै महासंघले व्यवसायीहरूले निर्माण कार्य गरे बापत विगत आर्थिक वर्षहरुमै...

लक्ष्मी सनराइज बैंकको चेतनामूलक डिजिटल संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न

१८ पुष २०८१, बिहीबार १९:१४

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो छैटौं वार्षिक (डिजिटल डिसेम्बर) अभियान अन्तर्गत देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरूबारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा...

साताको बिहीबार सेयर बजार सामान्य अंकले बढेर नेप्से परिसूचक २५८६.२३ अंक विन्दुमा 

१८ पुष २०८१, बिहीबार १९:०३

काठमाडौं। साताको अन्तिम दिन बिहीबार, सेयर बजार सामान्य अंकले बढेको छ।  नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ अंक विन्दुमा आइपुगेको छ। आज १ करोड ८६ हजार कित्ता सेयर ४ अर्ब ६० करोड ३२ लाखमा खरिद बिक्री भएको छ। १५६ वटा...

‘गरिमा समृद्धि योजना’ बन्दमुखी योजनाको इकाईहरु बाँडफाँट सम्पन्न

१८ पुष २०८१, बिहीबार १४:४९

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ बन्दमुखी योजनाको इकाईहरु बाँडफाँट सम्पन्न भएको छ। निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले आज बिहान लाजिम्पाट,...

४१ लाख ५० हजार मूल्य पर्ने विद्युतीय ट्याक्सी ईभीईजी

१८ पुष २०८१, बिहीबार ११:०४

काठमाडौ । सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला भएको छ । जेएमईभी ब्रान्डको उक्त ट्याक्सीलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र १ लाख १ हजार रुपैयाँ भुक्तानी गरे बुकिङ गर्न सकिने जनाइएको छ...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको डुम्रे शाखा कार्यालय बन्द हुने

१७ पुष २०८१, बुधबार २१:५९

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको डुम्रे शाखा कार्यालय बन्द हुने भएको छ । कम्पनीको बन्दीपुर गाउँपालिका वडा नं. १ मा रहेको डुम्रे शाखा बन्द भई अर्को शाखासँग गाभिन लागेको हो ।  डुम्रे शाखा गाभिएपछि व्यास नगरपािलका वडा नं. २ तनहुँमा दमौली...

ईन्स्पेक्टर पृथ्वीको नयाँ म्युजिक भिडियो “जोरी पारी “सार्वजनीक

१७ पुष २०८१, बुधबार १६:१४

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ईन्स्पेक्टर पृथ्वी खनालले आफ्नो नयाँ म्युजिक भिडियो ‘“जोरी पारी “’ सार्वजनीक गरेका छन्। पृथ्वी खनालकै शब्द/संगीत, स्वर तथा कथा निर्देशनमा बनेको म्युजिक भिडियो, पिटर गुरुङ्गको छायाङ्कन र विष्णुहरी तिमल्सिनाको सम्पादन रहेको म्युजिक भिडियो “जोरी पारी’...

सोतोकान कराते टोली भारत प्रस्थान

१७ पुष २०८१, बुधबार १६:०२

काठमाडौं। खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको ३३ औं संस्करणमा सहभागी हुन ३० खेलाडीसहित ३२ सदस्यीय नेपाली कराते टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ। जनवरी ४ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा अमन राई, संयोग राई, सन्जिव वाइबा, सफल मगर, बादल लामा,...