१५ पुष २०८१, सोमबार १५:३५
काठमाडौं, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताउनुभएको छ। ‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण छ’, अर्थमन्त्री...
१५ पुष २०८१, सोमबार १५:२९
काठमाडौं- शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले सूचना आयोगका प्रमुख आयुक्त, आयुक्तहरु, नवगठित सार्वजनिक सेवा प्रशारणका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ। शान्तिनगरस्थित कलेजमा आइतबार आयोजित कार्यक्रममा डिभी एजुकेशन ग्रुपका अध्यक्ष विश्वनाथ शाह तथा शेफर्ड ...
१५ पुष २०८१, सोमबार ०७:१०
काठमाडौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ। यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रका आचार्य तोयराज नेपालले बताउनुभयो।...
१४ पुष २०८१, आईतवार २२:४३
काठमाडौँ, उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको उल्लेख गर्दै विकास निर्माण गर्दा प्रकृतिको ख्याल गर्नुपर्नेमा जोड दिनुभएको छ। आज सोलु दूधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुने उल्लेख...
१४ पुष २०८१, आईतवार २१:१२
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने विश्वास व्यक्त गरेका छन्। राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा भएको विशेष प्रशिक्षणअन्तर्गत एन्टी डोपिङ र खेल पोषण कक्षाको समापन कार्यक्रमलाई आइतबार...
१४ पुष २०८१, आईतवार २०:१७
नेप्सेले आइतबार सात कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेमा कृषि विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, छिमेक लघुवित्त, आत्मनिर्भर लघुवित्त, जीवन विकास लघुवित्त र चिलिमे हाइड्रोपावरको मूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी...
१४ पुष २०८१, आईतवार १५:३९
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । मन्त्री डा राणा आज साँझ काठमाडौँस्थित भारतीय राजदूतावासमा पुगी स्वर्गीय सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल...
१४ पुष २०८१, आईतवार १०:०४
काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालकाे प्रजातान्त्रिक आन्दाेलनमा पिएल सिंहकाे भूमिका महत्वपूर्ण रहेकाे बताउनुभएको छ। शनिबार सिंहकाे १३ ओैं दिनकाे पुण्यतिथिमा नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उहाँले पिएल सिंहले ०४२ सालकाे सत्याग्रह र...
१४ पुष २०८१, आईतवार ०९:५४
काठमाडौं। गायिका निरुता राईको स्वरमा रहेको नयाँ गीत 'आउ आउ ’ निरुता राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वाजनिक भएको छ। एस.के भोम्जनको शब्द र संगीत रहेको गीतमा बिशाल निरौलाले एरेन्ज गरेका छन् । उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल...