Economic Khabar

आज घट्यो कि बढ्यो विदेशी मुद्राको विनिमय दर ? (सूचीसहित)

१३ पुष २०८१, शनिबार ०८:१७

काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन,...

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाडौं महानगरको पत्राचार

१३ पुष २०८१, शनिबार ०८:१२

काठमाडौं। काठमाडौं महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घसंस्थालाई कर तिर्न पत्राचार गरेको छ । पहिलो चरणमा यसरी पत्र पठाइएका सङ्घसंस्थामा कृषि सामग्री कम्पनी लिमिटेड, कुलेश्वर, पशुपति क्षेत्र विकास कोष,...

व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी गोलभेडा खेती

१३ पुष २०८१, शनिबार ०८:०९

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ लगाउदा वर्ष भरी खानै पुग्दैनथ्यो । त्यही जग्गामा उनले दुई वर्षदेखि निरन्तररुपमा व्यवसायीकरुपमा तरकारी खेती गर्न थालेपछि मनग्य आम्दानी हात पार्न थालेका छन् । तरकारी बेचेको पैसाले साउदले वर्षभरी खान...

गैरकानुनी सम्पत्ति आर्जन गर्ने काम मैले गरेको छैन, लामिछाने

१२ पुष २०८१, शुक्रबार २२:४०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्ने काम नगरेको बताएका छन्।  जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा बयान दिँदै लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार आफूले गैरकानुनी आर्जन नगरेको बताएका हुन्।  ‘मेरो खातामा आउने जाने/गरेको ‘ट्रान्जेक्सन’...

जुम र सलुशनको सहयोगमा इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सम्पन्न 

१२ पुष २०८१, शुक्रबार १६:०३

काठमाडौँ –  एउटा प्रमुख ग्लोबल कम्पनी, जुम. तथा बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सेक्युरिटी सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनको समेत सहकार्यमा काठमाडौँमा इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सम्पन्न भएको छ।  लिभिङ विथ आइसिटीले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आइसिटी...

Genese Solution and Zoom sponsor the ICT Award ceremony in Kathmandu

१२ पुष २०८१, शुक्रबार १५:५२

Kathmandu, December 27 – Genese Solution, a UK-based IT consulting and cybersecurity company, and Zoom – a global communications technology company – have sponsored the highly successful ICT Award ceremony in Kathmandu. The grand finale of the 9th edition of...

आजदेखि रैथाने खाना महोत्सव शुरु

१२ पुष २०८१, शुक्रबार १४:४२

चितवन –भरतपुर महानगरपालिका वडा नम्बर २७, जानकी माविको खेलमैदान आजदेखि रैथाने खाना महोत्सव शुरु भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ समापनका अवसरमा रैथाने खाना महोत्सवको आयोजना गरिएको हो। महोत्सव उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्वघाटन गरेका हुन्...

इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही

११ पुष २०८१, बिहीबार २०:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही गरेको छ। राष्ट्र बैंकले नियामकिय प्रावधान बाहिर रहेको कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही गरेको जनाएको छ। राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागलेका अनुसार बैंक...

ज्योति विकास बैंक “डिजिटल कारोबारमा उत्कृष्ट” अवार्डबाट सम्मानित

११ पुष २०८१, बिहीबार १८:३४

काठमाडौं। ज्योति विकास बैंकले उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको भन्दै क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले “डिजिटल कारोबारमा उत्कृष्ट”अवार्डबाट सम्मानित गरेको छ । एनसीएचएल को १६औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमका बीच नेपाल...