Economic Khabar

कानुन सबैका लागि समान हो, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री सिंह

११ पुष २०८१, बिहीबार १६:५७

 कानुन सबैका लागि बराबर हो : उपप्रधानमन्त्री सिंह  चितवन, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताउनुभएको छ। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सहकारी प्रकरणको अनुसन्धान कानुनीरुपमा स्वतन्त्र रुपमा...

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

११ पुष २०८१, बिहीबार १६:५४

 काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक प्रहरीसँग मिलेर ट्राफिक सुरक्षा सम्बन्धी भिडियो मार्फत सचेतना अभियान सञ्चालन गरेको छ । यस अभियानले फेरी पनि शाओमीको समाजको हितप्रतिको प्रतिबद्धतालाई झल्काएको छ ।  यो सचेतना अभियानले ट्राफिक नियमहरूको पालना गर्नुको...

सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू

११ पुष २०८१, बिहीबार १६:३७

सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ। १८ औं संस्करणको महोत्सवको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे। महोत्सव सुरू हुनुपूर्व सौराहामा शोभायात्रा थियो र्‍याली पछि भएको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री...

 हेफर र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच समझदारी : दुग्ध क्षेत्रको विविधिकरणमा हेफरको सहयोग

११ पुष २०८१, बिहीबार १५:३४

ललितपुर, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेफर इन्टरनेशनल नेपाल बीच दुग्ध क्षेत्रको विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। सरकारको तर्फबाट राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादव र हेफर इन्टरनेशनल नेपालका प्रमुख डा. तीथ रेग्मी...

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का!!

११ पुष २०८१, बिहीबार ११:४०

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो। नेप्सेले अर्को...

‘गरिमा समृद्धि योजना’को लागि आवेदन दिने आज (पुस ११ गते) अन्तिम दिन

११ पुष २०८१, बिहीबार ०६:२८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको पहिलो म्युचुल फण्ड ‘गरिमा समृद्धि योजना’को इकाईका लागि आवेदन दिने आज (पुस ११ गते) अन्तिम दिन रहेको छ। यो योजनाअन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड...

नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगान सार्वजनिक

१० पुष २०८१, बुधबार १७:२५

केडिया ग्रुपले भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगान सार्वजनिक गरेको छ। मङ्गलबार एक कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा भलिबल लिगको लोगो र स्लोगान सार्वजनिक गरिएको हो। कार्यक्रममा मन्त्री चौधरीले एनभीएलको लोगो...

गजकेशर थामे अधिकारी मैत्रीपूर्ण फुटसल काठमाडौंमा शुरु

१० पुष २०८१, बुधबार ११:४६

काठमाडौं । मुख्य बसोबास धादिङ जिल्लाको साबिक मार्पाक गा.वि.स. रहेको थामे अधिकारी क्षेत्रीहरुको संस्था ‘ गजकेशर थामे अधिकारी कल्याण समाज ’ ले राजधानी काठमाडौंमा मैत्रीपूर्ण फुटसलको श्रृखला शुरुगर्ने भएको छ। मैत्रीपूर्ण फुटसल काठमाडौंको टोखा नगरपालिकास्थित भत्केको पुलमा रहेको फ्रेण्ड स्टार...

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर

९ पुष २०८१, मंगलवार १९:२०

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ। नेपालमा यसप्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरु...