१३ पुष २०८१, शनिबार १८:२७
कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्कीचुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रम बिच शिलान्यास गर्नुभएको छ। शिलान्यास...
१३ पुष २०८१, शनिबार १६:४९
च्याउ एक प्रकारको ढुसी हो, तर सबै ढुसी च्याउ होइनन् । च्याउले आफ्नो खाना आफै बनाउन सक्दैन । च्याउ जरा र पात नभएको, पूmल नफुल्ने र आँखाले नदेखिने, मसिनो धागो जस्तो रेसाहरूले जेलिएर बनेका हुन्छन् । यी रेसाहरूलाई अंग्रेजीमा “माईसेलियम”...
१३ पुष २०८१, शनिबार १६:४७
च्याउ प्रवद्र्धनका लागि संघले आगामी पौष १५ गते काठमाडौंस्थित भृकुटीमण्डपको ठूलोचौरमा एक दिने च्याउ मेला तथा परिकार महोत्सव आयोजना गर्न लागेको छ। च्याउ किसानहरूको जागरुपता, ब्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता नाराका साथ मेला आयोजना गर्न लागिएको हो । च्याउ उत्पादक किसानहरूको एकमात्र...
१३ पुष २०८१, शनिबार १५:५७
काठमाडौं, पुस १३ गते । वडा १७ की अर्सना महर्जनले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शनिबार स्वर्ण जितेकी छन् । अर्सनाले जितेको यो तेश्रो स्वर्ण हो । यसअघि अर्सनाले यु–१२ गल्र्स सिंगल्स र महिला...
१३ पुष २०८१, शनिबार १५:०८
एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित सियारी गाउँपालिका–४ छपिया अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुलमा पुस्तकालय समुद्घाटन गरिएको छ। विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु...
१३ पुष २०८१, शनिबार १५:०६
कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रम बिच शिलान्यास गर्नुभएको छ। शिलान्यास कार्यक्रमलाई...
१३ पुष २०८१, शनिबार १४:३९
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रूपमा बाँच्न पाउने अवस्था सिर्जनाका निम्ति प्राप्त ज्ञान प्रयोग गर्न आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालयको शनिबार काठमाडौंमा आयोजित ५०औँ दीक्षान्त समारोहमा विश्वविद्यालयलका कुलपति समेत रहेका प्रधानमन्त्री...
१३ पुष २०८१, शनिबार १३:५६
हिजो बेलुकी पश्चिमबाट प्रवेश गरेको पानी पार्ने प्रणाली पूर्वसम्म पुगेको छ। पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावले सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै ठाउँहरूमा गएरातिदेखि पानी परिरहेको छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी...
१३ पुष २०८१, शनिबार १३:१६
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ। बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ। ग्लोबल आइएमई...